Tag - जाजरकोट

समाज

पण्डितले नागरिकता हेरेर मात्र विवाह गराउने

जाजरकोट, २४ कात्तिक। विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन्। जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो...

बांकी पढ्नुहोस्
समाज

पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

जाजरकोट, १५ भदौ । जाजरकोट भेरी नगरपालिका २ तिमिलेस्थित एक घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ। दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो।
आइतबार बिहान आएको पहिरोले घर पुर्दा श्रीमती...

बांकी पढ्नुहोस्
राजनीति

विप्लव समूहका इञ्चार्ज पुन पक्राउ

जाजरकोट, १ जेठ। जाजरकोट छेडागाड नगरपालिकाको वडा नं. १२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले मंगलबार राति पक्राउ गरी जिल्ला प्रहरी...

बांकी पढ्नुहोस्
विकास/निर्माण

दलित समुदायका निर्माणाधिन एघार सय घर अलपत्र

जाजरकोट, ८ वैशाख। जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एघार सय घर अलपत्र परेका छन्। त्रिपुरासुन्दरी नगरपलिका १ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका बस्ती पूर्ण रुपमा...

बांकी पढ्नुहोस्
विकास/निर्माण विजनेस

१२ वर्ष बितिसक्दा पनि बनेन सडक

जाजरकोट, २८ माघ । खलङ्गा –पाँचकाटीया सडकमार्ग खुलेको १२ वर्ष बितिसक्दा पनि सडक बन्न सकेको छैन् ।
सडक विभाग, भेरी नगरपालिकालगायत निकायले सडकको मर्मत सुधारमा बेवास्ता गर्दा खलङ्गा –पाँचकाटीया २३ किलोमिटर सडब हालसम्म बन्न...

बांकी पढ्नुहोस्
राजनीति विकास/निर्माण

तुइनबाटै तारिन्छ सवारी साधन

मङ्सिर २८ । तुइनमा मानिस मात्र होइन, सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला । तर, जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन्न् ।
भर्खरै मात्र सडक सञ्जालले...

बांकी पढ्नुहोस्
समाचार

खाद्यको चामल, मुसाको आहारा

जाजरकोट, २५ मंसिर । नेपाल खाद्य संस्थान घाट डिपोमा चामल राख्ने राम्रो ठाउँ नहुँदा मुसाको आहारा भएको छ । थोत्रो भवनमा चामल राख्दा चामलको बोरा मुसाले काटेपछि समस्या उत्पन्न भएको हो ।
डिपोमा चामल राख्नका लागि संस्थानको आफ्नै भवन...

बांकी पढ्नुहोस्