स्याङ्जा, २४ असोज। स्याङ्जामा जनप्रतिनिधिले प्रहरीलाई कुटपिट गरेका छन्।स्याङ्जाको भीरकोटमा जनप्रतिनिधिले प्रहरीलाई कुटपिट गरेका हुन्।
भीरकोट नगरपालिका १ का वडा सदस्य पूर्णबहादुर केसी (दार्सिङ् कान्छा) ले ड्युटीमा रहेका...
Tag - जनप्रतिनिधि
काठमाडौं, २ असोज। जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ। जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन्। पछिल्लो १४ महिनाको...
बुटवल, २३ भदौ। प्यु्ठानको गौमुखी गाउँपालिका प्रमुख बिष्णुकुमार गिरी पक्राउ परेका छन्। उनी बहुविवाह गरेको अभियोगमा पक्राउ परेका हुन्।
उनकी श्रीमति सीता केसीले अध्यक्ष गिरी विरुद्ध भदौं १० गते बहुविवाहको मुद्दा दिएकी थिइन्।...
ओखलढुंगा, २३ भदौ। आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्। छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो।
लुइँटेलले असार ३० गते...
काठमाडौं, २२ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई पार्टीबाट निलम्बन गरेको छ। पार्टीको नीति र अनुशासनविपरित काम गरेको र सहकर्मीहरुलाई झुठा मुद्दामा फसाउन...
भरतपुर, भदौ १६। भरतपुर महानगरपालिकाले डेंगुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ। भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेंगुको परीक्षण रोकिएको छ।
महानगरप्रमुख रेनु दाहालले डेंगु...
काठमाडौं, ६ भदाै। सर्वोच्च अदालतले ६ वटा प्रदेशसभालाई स्थानीय तहका जनप्रतिनिधिलाई मासिक रुपमा पारिश्रमिक पाउने गरी कानून बनाउनुको कारण सोधेको छ ।
शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले प्रदेश १ बाहेकका अरु प्रदेशसभालाई...
काठमाडौं, १८ साउन । स्थानीय तहका अधिकांश जनप्रतिनिधि जनताको दुःख भुलेर सुखसयलमा रमाउन तल्लीन छन्। नयाँ–नयाँ महँगा गाडी चढ्न तँछाडमछाड गर्दै छन्। तालिमको नाममा चर्को भत्ता खाइरहेका छन्।
गाउँमा हुने विकासका नाममा आफ्नै...
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थ मात्र होइन, जलस्रोतको धनी देश भनेर चिनिने नेपालमा विद्युतसमेत भारतबाट आयात गर्नुपर्ने लाजमर्दो अवस्थाबाट हामी गुज्रिएका छौँ। नेकपाको दुईतिहाइको सरकारले वर्षमा एक हजार मेगावाट...
जनप्रतिनिधि आफैमा गौरव र हर्षले भरिभराउ शब्द हो। सामाजिक मूल्य मान्यता बोकेको यो सिङ्गो शब्द जन र प्रतिनिधि दुई शब्दको समासबाट जन्मेको हो। समान्य अर्थमा मानिसको मतबाट चुनिएको एक योग्य र भरपर्दो व्यक्ति भन्ने बुझिन्छ। कुनै...

