काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभुल्न पनि जनप्रतिनिधिलाई सम्झाउँदै अवसरहरु सक्षम र आफ्ना...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभुल्न पनि जनप्रतिनिधिलाई सम्झाउँदै अवसरहरु सक्षम र आफ्ना...
नेपालगञ्ज । जनप्रतिनिधिबीच वैदेशिक भ्रमणको विषयमा विवाद भएपछि गोला प्रथा गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच विवाद उग्र भएपछि को जाने भन्ने विषयमा गोलाप्रथा गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ...
काठमाडौं। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु ठेक्कापट्टातिर लागेको जनगुनासो आइरहेका बेला प्रदेश नं.–३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाही गर्ने घोषणा बताएका छन्।
विदुर...
डोटी, ७ माघ । दिपायल सिलगढी नगरपालिका–३ का वडा सदस्य कृष्णबहादुर सुनारले आफूले पाउँदै आएको पारिश्रमिकवापतको रकम सिलगढीमा रहेको पुज्य धर्मान्तक वृद्धाश्रमलाई दिने घोषणा गरेका छन् ।
नगरपालिकाको बैठक भत्ता लगायत थप अन्य पाउने...
गलेश्वर, ७ माघ । विलासी साधन र सुविधाको दुरुपयोगका कारण आलोचित बन्दै गएका जनप्रतिनिधिका बीच म्याग्दीका तीन जनप्रतिनिधिले आफूले पाएको सुविधा पनि जनताको सेवाका लागि खर्च गरेर उदाहरणीय बनेका छन् ।
म्याग्दीको मङ्गला...
बैतडी, १८ पुस । दश स्थानीय तह रहेको बैतडीमा एउटा पनि शव वाहन छैन । शव बाहन नहुँदा कुनै आकस्मिक घटना तथा दुर्घटना हुँदा समस्या हुने गरेको छ । जिल्लामै एउटा पनि शव वाहन नहुँदा जिल्लावासी समस्यामा परेका छन् ।
जिल्ला अस्पतालमा मात्र...
मेलम्ची, २८ कात्तिक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते भएका छन् ।
सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि आक्रमण...
ओखलढुङ्गा, २३ कात्तिक । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ । दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् ।
सडकको...