Tag - चीन

अन्तर्राष्ट्रिय

चीनले प्रतिबन्ध लगायो बिबिसीको प्रसारण

काठमाडौँ। चीनले बेलायती प्रसारण संस्था बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई आफ्नो देशमा बन्द गरिदिएको छ। चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बिबिसी वर्ल्ड न्युजले समाचार...

बांकी पढ्नुहोस्
स्वास्थ्य

चीनले कोरोना भ्याक्सिन अनुदानमा दिने

काठमाडौं। चीनले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएका हुन्।
यसका साथै शुक्रबार...

बांकी पढ्नुहोस्
विजनेस

मन्दीको समयमा पनि चीन कसरी आर्थिक बृद्धि गरिरहेको छ?

चीनले आफ्ना गतिविधि, निर्णय र विधिद्वारा विश्वलाई सधै चकित पारेको छ। सैन्य शक्तिमा भएको असाधारण बृद्धिबाट आफूलाई समृद्ध देश बनाउने र विश्वको उत्पादनक्षेत्रको हब बन्न चीनले रकेटको गतिमा काम गरेको छ। १९७९ मा अर्थव्यवस्थालाई...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

पाँच वर्ष अघि नै विश्वको ठूलो अर्थतन्त्र बन्दै चीन

एजेन्सी। अमेरिकालाई पछि पार्दै चीन २०२८ मै विश्वकै ठूलो अर्थतन्त्र बन्ने भएको छ । यस अघि अनुमान गरिएभन्दा पाँच वर्ष अगाडि नै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने भएको हो ।
सापेक्षित रुपमा चीनले कोभिड–१९ को कुशल...

बांकी पढ्नुहोस्
प्रशासन राजनीति सरकार

चीनबाट नेपाली विद्यार्थीको उद्धारमा किन ढिला हुदैछ ?

काठमाडौं । सरकारले चीनबाट नेपाली विद्यार्थीको उद्धार गर्ने भनिएको विद्यार्थी ल्याउन ढिलाई गरेको छ। सरकारले चीनबाट फर्कन चाहनेलाई चीनस्थित नेपाली दूतावासमा फारम भर्न लगाइएको थियो । त्यसमध्ये १ सय ८० जनाले नेपाल फर्कन...

बांकी पढ्नुहोस्
विचित्र संसार विश्व

चीनले एकै दिनमा बनायो हस्पिटल

काठमाडौं ।  चिनियाँहरुले एकै  दिनमा हस्पिटल बनाएका छन् । चीनमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि बिरामीहरुको उपचारका लागि उक्त अस्पतालको निर्माण गरिएको हो ।
चिनियाँहरु काममा निकै मेहनती र लगनशील हुन्छन्...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन स्पेशल

माओ जयन्ती : शब्दचित्रमा माओत्सेतुङ र चीनको इतिहास

माओत्सेतुङ आफू अन्धकारमा रहेको र वास्तविक जीवन कम्युनिस्ट पार्टीमा सहभागी भएर काम गर्न थालेपछि मात्रै उज्यालोमा पुगेको बताउँथे। आफूले पत्रपत्रिका पढ्नमा ध्यान दिने माओत्सेतुङ १९११ देखि १९२७ सम्म चिङकाङसान पर्वत...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

चीनले गर्‍यो हङकङमा जनमुक्ति सेना तैनाथ

एजेन्सी । हङकङमा चीनले आफ्नो जनमुक्ति सेनालाई तैनाथ गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार चीनको पिपुल्स लिबरेशन आर्मी पीएलएका सैनिकले आज हङकङको सडकमा प्रदर्शन गरेका हुन्।
सरकार विरोधी प्रदर्शनपछि अवरुद्ध भएको सडक र...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

चीनमा आगलागी हुँदा पाँचको ज्यान गयो

काठमाडौं, २९ कात्तिक । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा आज बिहान भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो...

बांकी पढ्नुहोस्
समाज

‘कालापानी सीमा विवाद संवादबाट टुंग्याउ’

काठमाडौं, २९ कात्तिक । चीनले नेपाल र भारतबीचको जारी सीमा विवादका विषयमा पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ। भारतले हालै जारी गरेको नयाँ नक्शामा नेपाली भूमि कालापानी क्षेत्र आफ्नोतिर पारेको छ। नेपालमा त्यसको चर्को विरोध...

बांकी पढ्नुहोस्