काठमाडौं । अध्ययनको सिलसिलामा सात वर्षदेखि अमेरिका बस्दै आएका अभिनेता प्रनिशराज पन्त चलचित्र ओभरडोज’ प्रदर्शनको पूर्वसन्ध्यामा नेपाल आएका छन्। आउँदाे शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ओभरडोज’का अभिनेता पन्त...
Tag - चलचित्र
अन्तरिक्षसम्बन्धी एउटा फरक खाले प्रतिस्पर्धामा अगाडि पर्दै अमेरिकी टोलीभन्दा अगाडि नै चलचित्र छायाङ्कन गर्न एउटा रुसी अन्तरिक्ष टोली इन्टरनेशनल स्पेस स्टेशन आईएसएसमा पुगेको छ। क्लिम शिपेन्कोले निर्देशन गर्ने चलचित्रको...
काठमाडाैं। विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म रुदानेको टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधबार ओएसआर डिजिटल मार्फत् टिजर सार्वजनिक गर्दै २०२२ को मध्य सम्ममा फिल्म रिलिज गर्ने...
काठमाडौं, २० मंसिर। आजदेखि नेपालभर सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ प्रदर्शनमा आएको छ। क्राइम कमेडी जानरामा निर्माण गरिएको यो फिल्म पैसाको पछि लागेका केही युवाहरुको कथा वरिपरि घुमेको छ।
सुनील गुरुङले निर्देशन गरेको...
काठमाडौं, २९ कात्तिक। कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको सहकार्यमा निर्माण हुन् लागेको चलचित्र ‘झींगे दाउ’को छायांकन मंसिर ५ गतेबाट सुरु हुँदैछ। यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन्।
साहित्यकार...
काठमाडौं, २५ कात्तिक। चलचित्र ‘लभ डायरिज’को नयाँ रिलिज डेट तय भएको छ। चलचित्रको सम्पूर्ण छायांकन सकाउँदै निर्माण पक्षले फागुन (भ्यालेन्टाइन डे) लाई रिलिज तोकेको हो।
छायांकन अन्तर्गतको अन्तिम गीत आइतबार हायात होटल परिसरमा...
काठमाडौं, २० कात्तिक। नेपाली चलचित्र ‘माछा माछा’को रिलिज मिति सरेको छ। कात्तिक २९ गतेबाट रिलिजको तयारीमा रहेको यो चलचित्र प्राविधिक कारण देखाउँदै सरेको निर्माण युनिटले जनाएको छ।
अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि...
काठमाडौं, २ कात्तिक । चलचित्र ‘जीवन काँडा कि फूल’ कार्तिक २२ मा सिनेमा घरमा आउँने भएको छ। साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ देखि सिनेमा घरमा...
काठमाडौं, ३० असोज। मदन पुरस्कार विजेता रामलाल जोशीको कथा ‘लोग्नेको माया’ मा तयार भएको छोटो चलचित्र ‘लोग्नेको माया’ को ट्रेलर सार्वजनिक भएको छ।
ह्याप्पी मिडियाको युट्युब च्यानलमा अपलोड भएको सो ट्रेलरमा उमेर ढल्केका...
काठमाडाैं, ३ असाेज। चुप्पी डनको नामले चर्चामा रहेका यज्ञ बहादुर कटुवालले अभिनय गरेको छोटो चलचित्र “चुप्पी डन–२” युटूव मार्फत् सार्वजनिक भएको छ। चुप्पी डन, रूद्राक्ष डन तथा चतुरे डन तीन जना डनहरूको मुख्य भूमिका रहेको “चुप्पी...

