Tag - गुल्मी

सुरक्षा/अपराध

कुलाे पानीकाे निउमा ज्वाइँले गरे जेठानकाे हत्या

गुल्मी, १५ साउन । गुल्मीको मुसिकोट नगरपालिकामा ज्वाइँले जेठानको हत्या गरेका छन्। मुसिकोट नगरपालिका–३ तोलादिको नौघाटमा ४५ वर्षीय लक्ष्मण कुमालले आफ्नै जेठान ४९ वर्षीय मतिलाल कुमालको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी...

बांकी पढ्नुहोस्
समाज

पहिरोमा पुरिएर दुईको मृत्यु

गुल्मी, ७ साउन। सत्यवती गाउँपालिका ३ को दाङसियामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ। दुई जनाको उद्धार गरिएको छ ।
सोमबार राति खसेको पहिरोले घर भत्काउँदा ज्यान गएकाको परिचय खुलेको छैन।यस्तै, सत्यवती गाउँपालिकाको लिंघाको...

बांकी पढ्नुहोस्
स्वास्थ्य

गाउँभरि झाडापखालाको महामारी

गुल्मी, १५ वैशाख । झाडापखलाबाट प्रभावित गुल्मीको नजाकोटमा १ जनाको ज्यान गएको छ। मुसिकोट नगरपालिकावडा४ दजाकोटका १२ वर्षीय रेशम सिंजालीको झाडापखालाका कारण मृत्यु गएको हो।
झाडा पखलबाट बिरामी परेका सिंजाली घरमै रहेको बेला...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

बैशाख १७ देखि कालिगण्डकी महोत्सव

गुल्मी,  ६ बैशाख । गुल्मी जिल्लाको सदरमुकामदेखि पूर्वी भेगमा पर्ने ग्रामीण क्षेत्रमा पहिलोपटक महोत्सव हुनेभएको छ।
कालिगण्डकी गाउँपालिकाको आयोजना तथा कालिगण्डकी युवा क्लव कालिगण्डकी गाउँपालिका चार को सहआयोजनामा यहि बैशाख...

बांकी पढ्नुहोस्
समाज

१४ वर्षीया बालिका बलात्कृत

तम्घास, ५ बैशाख। गुल्मीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन्।जिल्लाको छत्रकोट गाउँपालिका ६ निवासी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्।
जिल्लाको छत्रकोट गाउँपालिका ६ निवासी १४ वर्षीया बालिकालाई पाल्पा, तानसेन नगरपालिका ५...

बांकी पढ्नुहोस्
विकास/निर्माण

पक्की पुल ढल्दा पाँच मजदुर घाइते

गुल्मी, २ बैशाख। गुल्मीको मुसिकोट नगरपालीकामा रहेको बडिघाट खोलामा निर्माण हुँदै गरेको पक्की पुल ढल्दा पाँचजना घाइते भएका छन्।
मुसिकोट नगरपालीकाको वडा नम्वर ३ र ७ को सिमानामा पर्ने बडिघाट खोलाको झेदीमा निर्माण हुँदै गरेको...

बांकी पढ्नुहोस्
समाज

बडिगाडमा र्‍याफ्टिङको तयारी

गुल्मी, २५ मंसिर । जिल्लाको सत्यवती गाउँपालिकामा अवस्थित बडिगाड (रूद्रावती) खोलामा र्‍याफ्टिङको सफल परीक्षण गरिएको छ ।
चितवनको फिस्लिङबाट मगाइएको मानध्वज गुरुङ नेतृत्वको पाँच सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण...

बांकी पढ्नुहोस्