काठमाडौं, १९ चैत । खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच आज मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट भएको छ।
उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट...
Tag - खानेपानी मन्त्री
काठमाडौँ, १३ चैत । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना निर्वाध रुपमा अगाडि बढाउन सरकार प्रयत्नशील रहेको खानेपानी मन्त्री बिना मगरले स्पष्ट पारेकी छिन्।
मन्त्री मगरले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै मन्त्री...
कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी खानेपानी मन्त्री बिना मगरले लगाएको पहिरन देख्दा धेरै जना छ्क्क परे।
खानेपानी मन्त्रीको यो...
काठमाडौं, ८ चैत । खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबै जना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताएकी छिन्।
विश्व पानी दिवसको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै...
कञ्चनपुर, १ चैत । खानेपानी मन्त्री बिना मगरले खेलकुदलाई मौलिक अधिकारका रूपमा स्वीकार्नुपर्ने बताएकी छिन्। कञ्चनपुरको पुनर्वासमा आयोजना भएको छैठौं लालझाडी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री...
काठमाडौं, २९ फागुन। खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार रफ्तारमा अघि बढ्न खोजिरहेको बताएकी छन् । खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिमण्डलबीच आज बुधबार भएको छलफलमा खानेपानी मन्त्री...
पाल्पा, २५ फागुन । खानेपानी मन्त्री बिना मगरले सरकारले केही गरेन भन्ने कुप्रचारको पछि नलाग्न आग्रह गरेकी छन् । उनले सबै नेपाली जनतालाई आधारभूत खानेपानीको सुविधा र पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेकोे समेत बताएकी...
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानलाई व्यावसायिक हिसाबले सशक्त र सुदृढ बनाएर लैजान निर्देशन दिएकी छिन्।
नेपाल खानेपानी संस्थानको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री...
काठमाडौं, १० फागुन । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना असफल पार्ने कुनै पनि प्रयास आफ्ना लागि मान्य नभएको बताएकी छिन् । उनले मेलम्ची आफ्नो सफलतासँग जोडिएको भन्दै कसैको गिद्दे नजर पर्न नदिने बताएकी हुन्...
पुनर्वास, ७ फागुन । मंगलबार ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष विशेष कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ...

