काठमाडौं। खानेपानी मन्त्रालयको निर्देशन बमोजिम काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को आयेजनामा शुक्रबार उपत्यकाका ताल, तलैया, पोखरी र ढुंगेधाराहरुको अभिलेख र नक्साङ्कन सहितको पुस्तक बिमोचन गरियो।...
Tag - खानेपानी मन्त्री
काठमाडौं। खानेपानी मन्त्री बिना मगरले उपत्यका भित्र रहेका ताल तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, सम्बद्र्धन र सौन्र्दयीकरणमा योजना बनाएर अघि बढिने बताएकी छिन्।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)...
काठमाडौं, १४ जेठ । छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा खानेपानी मन्त्रालयले महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात मन्त्रालयको भवनबाटै सुरु गरेको छ ।
खानेपानी मन्त्री बिना...
काठमाडौं, १४ जेठ । खानेपानी मन्त्री बिना मगरले महिनावारी हुँदा महिलाहरुमाथि गरिने धार्मिक तथा सामाजिक विभेदको अन्त्य घरबाटै सुरु गर्नुपर्ने बताएकी छन्।
छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा...
काठमाडौं, १३ जेठ । कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा भारी मतले विजयी उम्मेदवार बीना मगर नेपाल कम्युनिष्ट पार्टी( नेकपा) को दुईतिहाइको सरकारमा खानेपानी मन्त्री छन्।
उनै मन्त्री मगरको...
काठमाडौं। स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ।
खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा...
काठमाडौं, ८ वैशाख । खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मतीमा कञ्चन र सफा पानी बग्ने बताएकी छन्। उनले गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकसिमक निरीक्षण गर्दै यस्तो बताएकी हुन्।
मन्त्री मगरले...
काठमाडौं, ०३ वैशाख । खानेपानी मन्त्री बिना मगरले काठमाडौंको तारकेश्वर नगरपालिका अन्तर्गत गोलढुंगामा घट्टेपाखा खानेपानी ट्यांकीको आज शिलान्यास गरेकी छन्।
तारकेश्वर नगरपालिकामा पर्ने गोलढुंगामा खानेपानीको अभाव हुँदै जान...
काठमाडौं, २९ चैत । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले समग्र राष्ट्र विकासको अभियानमा सहयोग पुर्याउन विपक्षी दललाई आग्रह गरेकी छन्। उनले सरकार समृद्धिको यात्रामा हिँडिरहेको भन्दै यस्तो बेला सरकारको विरोध गर्नभन्दा...
काठमाडौं। खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) हिजोको जस्तो नभई तीब्र गतिले अघि बढ्नुपर्ने बताएकी छिन्।
केयूकेएलको सातौं वार्षिक साधारणसभा समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री...

