Tag - क्रिकेट

खेलकुद

‘काले’ भनेपछि पाकिस्तानी कप्तानलाई चार वर्ष प्रतिबन्ध

एजेन्सी । पाकिस्तानका कप्तान सर्फराज अहमदलाई ४ खेलको प्रतिबन्ध लागेको छ ।
दक्षिण अफ्रिकी खेलाडीलाई रंगभेदी व्यवहार गरेको भन्दै अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सर्फराजलाई ४ खेलको प्रतिबन्ध लगाएको हो ।
सर्फराजले...

बांकी पढ्नुहोस्
खेलकुद

रोहितको उत्कृष्ट ब्याटिङमा नेपालकाे जित

काठमाडौं, १२ माघ । युएईसँगको जारी एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय खेलमा नेपाल विजयी भएको छ । उक्त खेलमा नेपालले युएईलाई १ सय ४५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
रोहित कुमार पौडेलकोे उत्कृष्ट ब्याटिङ र सोमपाल...

बांकी पढ्नुहोस्
खेलकुद

यूएईविरुद्ध नेपालको फराकिलो जीत

काठमाडौँ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई दोस्रो एकदिवसीय खेलमा १४५ रनको फराकिलो जित हात पारेको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदानमा शनिबार टस जितेर ब्याटिङ गर्दै नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याउने क्रममा...

बांकी पढ्नुहोस्
खेलकुद

‘विराट सर्वश्रेष्ठ क्रिकेटर हुन्’

काठमाडौं । भारतीय कप्तान विराट कोहलीको संसारभर करोडौं फ्यान छन् । क्रिकेटमा बहस नै चलिरहेको छ कि के कोहली संसारकै सर्वश्रेष्ठ क्रिकेटर हुन् ? यसैबीच अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले एक बयान दिएका छन् । उनले भनेका...

बांकी पढ्नुहोस्
खेलकुद

अष्ट्रेलियाविरुद्ध कोहलीको शतक

काठमाडौं, १ माघ । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अष्ट्रेलियाविरुद्धको एक दिवसीय खेलमा शतक प्रहार गरेका छन् ।
मंगलबार अष्ट्रेलियाविरुद्ध दोस्रो एक दिवसीय खेलमा उनले शतक प्रहार गरेका हुन् । उनले १ सय ८ बलको सामना...

बांकी पढ्नुहोस्
खेलकुद

हार्दिक पांड्या र केएल राहुल भारतीय टीमबाट निलम्बित

काठमाडौं । भारतीय क्रिकेटरद्वय हार्दिक पांड्या र केएल राहुललाई एक शोमा महिलामाथि आपत्तिजनक टिप्पणी गरेका कारण टीमबाट निम्लबन गरिएको छ ।
यस निर्णयसँगै यी दुई खेलाडीले शनिबारबाट सुरु हुने अष्ट्रेलियाविरुद्ध हुने वान-डे...

बांकी पढ्नुहोस्
खेलकुद

सन्दीप विकेट विहीन

काठमाडौं, २५ पुस । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको दोस्रो खेलमा कुनै पनि विकेट लिन सकेनन् ।
सिलेट सिक्सर्सबाट बीपीएल खेलिरहेका सन्दीप चितागोङ भीकिङसविरुद्धको...

बांकी पढ्नुहोस्
खेलकुद

‘बिग बास’ छोडेर सन्दीप एक्कासी बंगलादेश प्रस्थान

काठमाडौं, १८ पुस । नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न बुधबार बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश...

बांकी पढ्नुहोस्
खेलकुद

कोहली विश्वकै ‘नम्बर वान’ ब्याट्सम्यान

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेष्ट क्रिकेटमा विश्वकै ‘नम्बर वान’ ब्याट्सम्यान रहन सफल भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको टेष्ट ब्याट्सम्यानको नयाँ...

बांकी पढ्नुहोस्
खेलकुद

बिग बास : तेस्रो खेलमा सन्दीपको २ विकेट

काठमाडौं, १२ पुस । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगको तेस्रो खेलमा पनि शानदार बलिङ गरेका छन् । उनले बिहीबार भएको खेलमा दुई विकेट लिएका छन् ।
मेलबर्न स्टार्सबाट खेलिरहेका...

बांकी पढ्नुहोस्