Tag - क्रिकेट

खेलकुद

आईपिएल : पूरा होला सन्दीप लामिछानेको सपना ?

काठमाडौं, २७ वैशाख। इन्डियन प्रिमियर लिग ‘आईपिएल’मा पहिलोपटक उत्कृष्ट लयमा देखिएको नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली फाइनल प्रवेशको संघारमा छ। आज आईपिएल आइकनका रूपमा रहेको चेन्नईविरुद्धको खेलले दिल्लीको...

बांकी पढ्नुहोस्
खेलकुद

दिल्ली र हैदरावाद भिड्दै, दिल्लीले गर्‍यो सन्दीपको प्रसंशा

काठमाडौं, २५ वैशाख। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादविरुद्धको खेल हुँदैछ।
आन्द्रा प्रदेशस्थित विसाखापटनम रंगशालामा हुने खेलमा पराजित टोली आईपीएलको १२ औं संस्करणबाट बाहिरिने छ।...

बांकी पढ्नुहोस्
खेलकुद

हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं, १४ वैशाख । हङकङलाई चार विकेटले पराजित गर्र्दैै नेपाल यू १६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका आशिष भट्टराईले...

बांकी पढ्नुहोस्
खेलकुद

आठौं राष्ट्रिय खेलकुद : एपीएफ क्रिकेटको फाइनलमा प्रवेश

कोहलपुर, १० वैशाख । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लब प्रवेश गरेको छ । कोहलपुर क्रिकेट मैदानमा आजै भएको खेलमा प्रदेश १ लाई आठ विकेटले हराउँदै एपीएफले फाइनलमा प्रवेश गरेको...

बांकी पढ्नुहोस्
खेलकुद

नेपालद्वारा ओमानलाई २ सय ३० रनको लक्ष्य

काठमाडौं, ३ बैशाख । आइसिसी यू १९ विश्वकप छनोट खेलमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको छ।
क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन जोड्यो। अन्तिम...

बांकी पढ्नुहोस्
खेलकुद

विराट कोहलीको कप्तानीमा बन्याे क्रिकेट टोली, को-को परे टीममा ?

भारत, २ बैशाख । सोमबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले भारतीय राष्ट्रिय टीमको घोषणा गरेको छ ।
आईसीसी विश्वकप २०१९ का लागि सोमबार भारतीय राष्ट्रिय टीमको घोषणा भएको हो । राष्ट्रिय टोलीमा ऋषभ पन्त र अम्बाती रायडूले...

बांकी पढ्नुहोस्
खेलकुद

नेपाल यूएईसँग एक रनले पराजित

काठमाडौं, ३० चैत । आइसिसी विश्वकप छनोटको दोस्रो खेलमा नेपाल यूएईसँग एक रनले पराजित भएको छ।
नेपालले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको यूएईले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोड्दा वर्षाले खेल रोकिएको थियो। वर्षा नरोकिएपछि...

बांकी पढ्नुहोस्
खेलकुद

नेपालद्वारा युएईसामु २ सय ४८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, ३० चैत । आइसिसी यू १९ विश्वकपअन्तर्गत शनिबारको दोस्रो खेलमा नेपालले युएईसामु २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइसिसी यू १९ विश्वकपअन्तर्गत एसिया छनोटको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा...

बांकी पढ्नुहोस्
खेलकुद

नेपाली यू–१९ क्रिकेट टोलीको घोषणा, काे–काे परे ?

काठमाडौं, १९ चैत । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली टोलीको...

बांकी पढ्नुहोस्
खेलकुद

यू–१९ क्रिकेट टोली घोषणा, को को परे ?

काठमाडौं, २ चैत । रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशियाका लागि नेपाली टोली आज घोषणा गरिएको छ ।

यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई...

बांकी पढ्नुहोस्