पोखरा, १५ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा पारस खड्काको टिम चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । यससँगै चितवनले दोस्रो चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । चितवनलाई दोस्रो चरणमा पुग्न...
Tag - क्रिकेट
पोखरा, १५ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको पारस खड्काको कप्तानीमा रहेको चितवनले...
पोखरा, १४ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेटअन्तर्गत सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्सले पहिलो जित हासिल गरेको छ ।
बुधबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले सोमपाल कामीको बुटवल...
काठमाडौं, १४ कात्तिक । पोखरामा जारी पीपीएल क्रिकेट लिगअन्तर्गत पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले पहिलो जित हासिल गरेको छ ।
पोखरा क्रिकेट मैदानमा बुधबार भएको खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनले पराजित गर्दै...
पोखरा, १२ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटअन्तर्गत सोमबार भएको दोस्रो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । यो पारस खड्काको टिम चितवन राइनोजको लगातार दोस्रो हार हो ।
पोखरा क्रिकेट...
पोखरा, १२ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटअन्तर्गत सोमबार भएको खेलमा काठमाडौं रोयल्सले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गरेको छ । यो काठमाडौंको लगातार दोस्रो जित हो भने सन्दीप लामिछानेको टिम विराटनगरको...
पोखरा, ११ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको छ । बुटवलको यो लगातार दोस्रो जित हो । यससँगै बुटवल अंक तालिकाको शीर्षस्थानमा रहन सफल...
पोखरा, ११ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको बुटवल...
काठमाडौं, ११ कात्तिक । पोखरा प्रिमियर लिग क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई हराएको छ ।
आइतबार पोखरा रंगशालामा भएको खेलमा धनगढीलाई ७८ रनले हराएको हो । धनगढीले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा...
काठमाडौं, ११ कात्तिक । भारतीय कप्तान विराट कोहलीको एक दिवसीय क्रिकेटमा अर्को शतक लगाएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार तीन वटा शतक लगाउँदै किर्तिमान बनाएका छन् । उनी लगातार तीन शतक प्रहार गर्ने पहिलो भारतीय...

