काठमाडाैं। बेलायतमा एकै दिन कोरोनाभाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन्। यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन्। यहाँका स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु...
Tag - काेराेना भाइरस
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलिएको छ । पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले...
काठमाडाै। बितेको २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा काेराेनाबाट १२ जनाले ज्यान गुमाउँदा १३१८ जना भने संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै...
काठमाडाैँ। नेपालमा थप दुई हजार ६३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८७ हजार १९५ पुगेको छ।
थप सात हजार ५०३ जनाको पिसिआर परीक्षण तथा पाँच हजार ८२ जनाको एन्टिजेन...
काठमाडाैँ। भारतमा पछिल्लाे २४ घण्टामा ४८ हजार ६ सय ९८ नयाँ संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे अवधिमा ११ सय ८३ जनाकाे मृत्यु भएकाे छ।
यस्तै ६४ हजार ८ सय १८ जना संक्रमणमुक्त भएका मन्त्रालले शनिबार...
काठमाडाैँ। कोरोना भाइरसविरुद्धको भेरोसेल खाेपको पहिलो मात्रा लगाएकालाई आउँदो २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ। गएको जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा लगाएकालाई आउँदो असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने...
काठमाडाैँ। भारतमा कोरोनाको तेस्रो लहर आगामी अक्टुबर महिनाबाट सुरु हुने दावी गरिएको छ। बेलायती समाचार संस्था रोयटर्सका स्वास्थ्य विशेषज्ञहरूको एक पोलले रिपोर्ट निकालेको हो।
भारतको अझै एक वर्ष कोरोना महामारीको जोखिम रहेको...
काठमाडाैँ। पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म पीसीआर...
काठमाडाैँ। पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा काेराेना पुष्टि भएको हो। यही अवधिमा ६२०५ जना...
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा बेड खाली भए, नभएको अब अनलाइनबाटै जानकारी लिन पाइने व्यवस्था मिलाएको छ। अस्पतालहरुमा आइसोलेशन, आईसीयू, भेन्टिलेटर खाली भएको वा नभएको कोरोनाभाइरस कोभिड–१९ बारे...

