Tag - कारवाही

समाज

‘गाडी पूर्वराजाकै भएपनि कारवाही होस्’ : पीडित

विराटनगर, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भयो ।
उनीसँगै अल्मुनियमको काम गर्दै आएका २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते बने । गम्भीर...

बांकी पढ्नुहोस्
विकास/निर्माण

गाडीमा नक्कली परिचयपत्र देखाए ५ सय जरिवाना

काठमाडौं, २५ चैत । नक्कली परिचय पत्र देखाएर गाडीमा भाडा छुट लिन खोज्नेलाई कारवाही हुने भएको छ ।
नक्कली वा म्याद गुज्रिएका परिचय पत्र देखाउने, गाडीभित्र फोहर गर्ने र अश्लील शब्द वा चित्र कोर्नेलाई पनि कारवाही गरिने भएको हो...

बांकी पढ्नुहोस्
बैंक / बित्त

१५ सहकारी कारवाहीमा, कुन–कुन परे ?

काठमाडौं, १० फागुन । काठमाडौं महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने १५ सहकारीलाई कारवाही शुरु गरेको छ ।  महानगरपालिकाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई...

बांकी पढ्नुहोस्
समाज

दुई चालक नराख्ने सवारी साधन कारवाहीमा

काठमाडौं, ९ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने...

बांकी पढ्नुहोस्
समाज

चिकित्सकलाई कारवाहीको सिफारिस

घोराही, १० माघ । जिल्ला प्रशासन कार्यालय दाङले बिरामीको उपचार नगरी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकलाई कारवाही गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आदेश दिएको छ । जिप्रकाको आदेशपछि प्रतिष्ठानले पनि कारवाहीका...

बांकी पढ्नुहोस्
समाज

‘बिचौलियालाई अदालतको अवहेलनामा कारवाही गर्छौं’

काठमाडौं, ६ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताएका छन् ।
संवैधानिक तथा कानून पत्रकार मञ्चका अध्यक्ष लीलाधर उपाध्यायसहित...

बांकी पढ्नुहोस्
विजनेस

यी हुन् कारवाहीमा परेका १८ उद्योग

काठमाडौं, १९ पुस । गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्ने उद्योगहरुलाई कारवाही गरेको हो...

बांकी पढ्नुहोस्
समाचार

५३० कर्मचारीलाई कारवाहीको सिफारिस

काठमाडौं, २६ मंसिर । राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ ।
केन्द्रले साउनयता १४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३१८ र तोकिएको पोशाक नलाउने...

बांकी पढ्नुहोस्