Tag - काठमाडौँ महानगरपालिका

समाज

सबै विद्यालयको नाम नेपालीमा राख्न निर्देशन

काठमाडौं, २० फागुन । सार्वजनिक तथा निजी विद्यालयहरुले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने भएको छ ।

काठमाडौं महानगरपालिका भित्रका सबै स्कुलको साइनबोर्डमा सर्वसाधारणले बुझ्ने गरी नेपालीमा नाम लेख्नु पर्ने...

बांकी पढ्नुहोस्
समाज

यसरी लिन सकिन्छ अपाङ्गता परिचयपत्र

काठमाडौं, १८ फागुन । अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ अनुमोदन गरिएको छ ।

काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रको सहज वितरणका लागि उक्त कार्यविधि अनुमोदन गरेको हो ।...

बांकी पढ्नुहोस्
शिक्षा

‘बोर्डिङ स्कूलको अनुमति रोक्का गर्ने निर्णय’

काठमाडौं। निजी विद्यालयको व्यापारीकरण रोक्न सरकारले नीतिगत प्रयास गरेका बेला काठमाडौँ महानगरपालिकाले नयाँ निजी विद्यालयको अनुमति रोक्का गरेको छ। शहरी क्षेत्रमा निजी विद्यालयको सङ्ख्या वृद्धि र सामुदायिक विद्यालयमा...

बांकी पढ्नुहोस्
राजनीति

किन दिए विद्यासुन्दरले ९ करोड ?

काठमाडौंं, २५ माघ । काठमाडौं महानगरले छिमेकी नगरलाई समृद्ध बनाउने नीतिअनुरुप ९ वटा नगरलाई जनही एक/एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
नगर—नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरले काठमाडौं जिल्लाका नगरपालिकाहरुको हरियाली...

बांकी पढ्नुहोस्
समाज

कामपाले ६ महिनामा गर्‍यो यति धेरै काम (सूचीसहित)

काठमाडौं, १४ माघ । काठमाडौं महानगरपालिकाले ६ महिनाभित्र उल्लेख्य काम गरेको छ । मेयर बिद्यासुन्दर शाक्यको अग्रसरतामा यति धेरै काम भएको हो । यसअवधीमा विकाश निर्माणदेखि अन्य कामको गती निकै तीब्र बनेको महानगरपालिकाले जनाएको छ ।...

बांकी पढ्नुहोस्
विकास/निर्माण विजनेस

बन्ने भयो ४१ स्थानमा स्मार्ट शौचालय

काठमाडौं, ८ माघ । स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि कार्यदल गठन भएको छ । काठमाडौँ महानगरपालिकाले प्रवक्ता ईश्वरमान डङ्गोलको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको हो ।
गठित कार्यदलले स्मार्ट सार्वजनिक शौचालय...

बांकी पढ्नुहोस्
राजनीति

महानगरको स्वीकृतिबिना भवन बनाउन दिँदैनौं : विद्यासुन्दर

काठमाडौं, २ माघ । १९९० माघ २ गतेको भूकम्पमा परी दिवंगतहरुको स्मृतिमा बुधबार बिहान भूगोल पार्कमा स्मृति सभा सम्पन्न भएको छ ।
स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्थामा सबै सचेत...

बांकी पढ्नुहोस्
समाज

मानव सेवा आश्रमको भवन बनाइदिन्छु : विद्यासुन्दर शाक्य

काठमाडौं, २८ पुस । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमको लागि काठमाडौं उपत्यकाभित्र एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन् ।
शनिबार आश्रमले आफ्ना गतिविधि तथा भावी योजनाहरु सार्वजनिक गर्न...

बांकी पढ्नुहोस्
समाचार समाज

राजधानीको मुहार फेरिदैँ

काठमाडौं, २७ पुस । काठमाडौं महानगरपालिका राजधानीलाई सुन्दर बनाउने कार्यमा लागेको छ । कामपा सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्दै शहर सुन्दर बनाउने कार्यमा लागेको हो ।
अघिल्लो मङ्सिरबाटै यो कार्य शुरु...

बांकी पढ्नुहोस्
समाज

महानगरलाई समृद्ध बनाउन सुझाव सङ्कलन

काठमाडौँ, ८ पुस । काठमाडौँ महानगरपालिकाले महानगरलाई समृद्ध बनाउन सुझाव सङ्कलन गरिरहेको छ । पहिलो पटक सुरु गरिएको ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा’मा हालसम्ममा २० सुझाव प्राप्त भएको जनाइएको छ । गत मङ्सिर २६ गतेदेखि सुरु...

बांकी पढ्नुहोस्