दुल्लु, ९ चैत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णालीको विकास नयाँ ढङ्गले गर्ने बताएका छन् । उनले कर्णालीमा भएका प्राकृतिक स्रोत साधनलाई सहीरुपमा परिचालन गरेर असन्तुलीत र वितरणमुखी योजनालाई सन्तुलनमा ल्याई...
Tag - कर्णाली प्रदेश
सुर्खेत, ७ फागुन । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष...
सुर्खेत, २६ माघ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादु्र शाहीले कलाकार र खेलाडीले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान दिलाएको बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘सप्तरङ्ग–सात...
सुर्खेत, २४ माघ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशवासीले अब रोगले थलिएर मर्नु नपर्ने बताएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य आपत्कालीन तथा विपद् इकाई तथा...
डोल्पा, १२ माघ । कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट दिइने भएको छ ।
उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले पहिलो पटक दुई जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण रुपमा अपाङ्गता भएका...
सुर्खेत, ६ माघ । वैदेशिक रोजगारीमा जानेहरुका लागि कर्णालीबाटै श्रम स्वीकृति प्रदान गरिने भएको छ । अब कर्णालीवासीले श्रम स्वीकृतिका लागि हजारौं रुपैयाँ खर्चेर काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य भएको छ।
आइतबारदेखि सरकारले...
वीरेन्द्रनगर, १ माघ । चिकित्सकको लापर्वाहीले होस् या, बर्थिङ सेन्टरमा दक्ष जनशक्तिका साथै उपकरण नहुँदा वर्षेनी कर्णाली प्रदेशमा सुत्केरी महिलाले ज्यान गुमाउनुपरेको छ ।
पर्याप्त जनशक्ति नहुनु र भए पनि दक्ष जनशक्तिको अभाव तथा...
सुर्खेत, १९ पुस । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताएकी छिन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र...
काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो । यसअघि...
सुर्खेत, ११ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
‘‘अहिलेसम्म योजना आयोग केही व्यक्तिलाई व्यवस्थापन गर्ने, जागिर लगाउने...

