एजेन्सी । अमेरिकाको चर्चित पत्रिका ‘न्यूयोर्क टाइम्स’को रिपोर्ट अनुसार अमेरिकाले रुसको विद्युतीय पावर ग्रिडमाथि आक्रमण बढाएको छ।
साथै भावि दिनमा दुई देशबीच युद्धको अवस्था आएमा ती प्रणालीमा क्षती पु¥याउन सकिने खालको...
Tag - आक्रमण
झारखण्ड, ३२ जेठ। भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा सशस्त्र माओवादी विद्रोहीले प्रहरीकाे गाडीमा आक्रमण गरेका छन्। सशस्त्र माओवादी विद्रोहीले शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार...
सुनसरी, २२ जेठ। धरानका सञ्चारकर्मी दिलबहादुर राईमाथि कार्यकक्षमा सांघातिक अक्रमण भएको छ। मंगलबार राति धरान १२ चतरालाइन स्थित अनलाइन टीभीमा काम गरिरहेका वेला अचानक आक्रमण भएको राईले जानकारी दिए।
उनलाई अपरिचित ५-६ जनाको...
काठमाडौं, १८ जेठ। अमेरिकाको भर्जि्निया राज्यमा रहेको भर्जि्नियाँबीच सहरको एक सरकारी भवनमा अन्धाधुन्ध बन्दुक आक्रमण भएको छ।
हालसम्म घटनामा कम्तिमा ११ मानिसको मृत्यु भएको र ६ घाइते भएका छन्। प्रहरीले दिएको जानकारी अनुसार...
काठमाडौं, ४ जेठ। बाँकेको नरैनापुरमा नेपाल प्रहरीमाथि आक्रमण भएको छ। शुक्रबार राति भारतीय नागरिकले नेपाल प्रहरीमाथि आक्रमण गरेका हुन्।
गएराति सीमा नाकामा जाँचका क्रममा नेपाल प्रहरीले ५ किलो चरेससहित एक भारतीय नागरिक...
इस्लामावाद, २९ वैशाख। चीन-पाकिस्तान आर्थिक करिडोरअन्तर्गत चीनले बन्दरगाहलगायत संरचना बनाइरहेको पाकिस्तानको ग्वादरको एक पाँचतारे होटलमा शनिबार साँझ आतंकवादी आक्रमण भएको छ।
तीन जना बन्दुकधारीले जाभेर पर्ल-कन्टिनेन्टल...
एजेन्सी । नेटोको अग्रसरतामा पूर्वी अफगानिस्तानको पाक्टीका प्रान्तमा गए राति गरिएको चालकविहीन हवाई आक्रमणमा दश जना तालिबानीको मृत्यु भएको छ ।
प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद आर्यानले स्थानीय प्रहरीको भनाई उद्धृत...
काठमाडौं, १७ वैशाख। नेपालमा जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाले ज्यान गुमाएका छन्। पछिल्लो १५ वर्षमा नेपालमा जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ।
जंगली हात्ती संरक्षणका लागि...
काठमाडौं, १५ वैशाख। कञ्चनपुरमा भारतीय नागरिकहरुको एक समूहले नेपाली भूमिमा पसेर स्थानीयमाथि कुटपिट गरेका छन्।
शुक्रबार राति बेलौरी नगरपालिका १० सीमा क्षेत्रको भुडा गाउँमा पसेर स्थानीयमाथि कुटपिट गरेका हुन्। कुटपिटबाट तारा...
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गरेको एक अफगान अधिकारीले बताएका छन्। त्यहाँ विस्फोटन भएको र गोली चलेको बताइएकोे छ ।
मन्त्रालययका...

