काठमाडौं, १० भदाै । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले घाटाको नीति नलिने बताएका छन् । उनले व्यवसायीले घाटाको व्यापार नगरेजस्तै सरकारले पनि घाटाको नीति नलिने बताएका हुन् ।
मंगलबार नाडा अटो शो २०१९ को उद्धघाटन गर्दै उनले...
Tag - अर्थमन्त्री
काठमाडाैं, ४ भदाै । चीनका राजदुत होउ यान्की (Mrs. Hou Yanqi) र माननीय अर्थमन्त्री डा. युवराज खतिवडाबीच शिष्टाचार भेटवार्ता भएकाे छ। राजदुत यान्की र मन्त्री खतिवडाबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएकाे हाे।
भेटघाटको क्रममा चिनियाँ...
काठमाडाैं, ३० साउन। लगानी अभावमा व्यवसाय गर्न नसकेका युवाहरुलाई सरकारले ‘सिड’ पूँजी प्रदान गर्ने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को महिनादेखि च्यालेन्स फण्ड कार्यान्वयनमा ल्याउने बताएका छन्।
युवा परिषद्ले...
काठमाडौं, २९ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले संयुक्त अरब इमिरेट्सलाई नेपालमा लगानी गर्न उपयुक्त वातावरण भएको बताएका छन् ।
आज अर्थ मन्त्रालयमा संयुक्त अरब इमिरेट्सका राजदूत साईद हमदास अलनाकवी बीचको शिष्टाचार...
काठमाडौं, २३ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफमा...
काठमाडौं। सरकारले सुनचाँदीलाई पनि बैंकमा निक्षेपको रुपमा राख्न पाइने नियम बनाएको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्ताे नियम घोषणा गरेका हुन् ।
वित्तिय पहुँच अभिबृद्धि, ठूला बैंकलाई पनि एक...
काठमाडौं, ८ जेठ । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले सँग बुधबार बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग मन्त्री बरोनसँग शिष्टाचार भेटवार्तागरका छन्। अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्र...
काठमाण्डौं, ६ जेठ। सरकारले राजश्व चुहावटलाई प्रदेश र स्थानीय तहले पनि कारवाही गर्न सक्ने व्यवस्था सहितको विधेयक ल्याएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा “राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५...
काठमाडौं, ३ जेठ । आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेटका बारेमा निजी क्षेत्रका प्रतिनिधिमूलक छाता संस्थाहरुले संयुक्त सुझाव पेश गरेका छन् ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य...
काठमाडौं, ३१ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटले दीगो विकासको अवधारणालाई आत्मसात गर्ने बताउँदै बजेटको प्राथमिकता क्षेत्रगत नभई नीतिगत भएको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकको...

