Tag - अनसन

राजनीति

डा. गोविन्द केसीले विद्यार्थी विदेश पठाएर कमिसन खान्छन् : विजय थापा

काठमाडौं, १० फागुन । विद्यार्थी नेता विजय थापाले डाक्टर गोविन्द केसीको नाममा जारी प्रेस विज्ञप्तिप्रति आफ्नो गम्भिर आपत्ति रहेको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थापाले डा. केसी...

बांकी पढ्नुहोस्
समाज

डा. केसीपछि थापाले पनि ताेडे अनसन

काठमाडौं, १९ माघ । डा‍.गोविन्द केसीविरुद्ध अनसन बसेका युवा विजय थापाले पनि शनिबार अनसन तोडेका छन् । उनलाई ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवले जुस पिलाएर अनशन तोडाएका हुन् ।
नगरकोटी काठमाडौं महानगरपालिका २० स्थित...

बांकी पढ्नुहोस्
विजनेस सेवा/जागिर

चिनी उद्योगमा अनसन

महोत्तरी, १८ माघ । विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् ।
वर्षौदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको...

बांकी पढ्नुहोस्
समाज

अन्ना हजारेको अनसन : के छन् मूख्य माग ?

भारतमा भ्रष्टाचार विरोधी आन्दोलनका कारण चर्चित नागरिक अगुवा अन्ना हजारेले फेरि अनसन सुरु गरेको जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै हजारे बुधबार आफ्नै गाउँमा अनसन बसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
केही...

बांकी पढ्नुहोस्
राजनीति

‘देशको जीत भएको छ, विदेशी कलेजहरु हारेका छन्’ : योगेश भट्टराई

काठमाडौं, १० माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पास भएसँगै डा. गोविन्द केसीको शतप्रतिशत जित भएको बताएका छन् ।
कांग्रेसको अवरोधका बीच शुक्रबार प्रतिनिधिसभा बैठकले विधेयक...

बांकी पढ्नुहोस्
समाज

थापाको जीवन रक्षा गर्न अपील

काठमाडौं, ५ माघ । नेकपा निकट युवा विद्यार्थी नेताहरुले आमरण अनसनरत विजय थापाको जीवन रक्षाको माग गरेका छन् । उनीहरुले थापाका जायज माग अविलम्ब पूरा गर्न सरकार समक्ष आग्रह गरेका हुन् ।
त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा...

बांकी पढ्नुहोस्
राजनीति

डा. गोविन्द केसीलाई काउण्टर दिने को हुन् विजय थापा ?

इलाम । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका डा. गोविन्द केसीलाई एक युवकले चुनौति दिएका छन् ।
काठमाडौं, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय...

बांकी पढ्नुहोस्
समाज

केसी र थापालाई काठमाडौं ल्याइँदै

भद्रपुर, ४ माघ । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गरेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आज बिहान काठमाडौँ लगिएको छ ।
प्रा.डा...

बांकी पढ्नुहोस्
राजनीति

अनसन बस्न ठाउँ खोज्दै डा. केसी

काठमाडौं, २५ पुस । चिकित्सा क्षेत्रमा व्यापक सुधारको माग गरिरहेका डा. गोविन्द केसीले अनसन बस्ने तयारी थाल्दा बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित गरेको छ ।
यससँगै...

बांकी पढ्नुहोस्
राजनीति

अब नेताविरुद्ध अनसन बस्छु : डा. केसी (विज्ञप्तिसहित)

काठमाडौं, २३ पुस । डा. गोविन्द केसीले माफिया र दलालको स्वार्थ पक्षपोषण गर्ने विरुद्ध लाग्ने बताएका छन् ।
डा. केसीले सोमबार पत्रकार सम्मेलन गर्दै शीर्ष नेताहरुले जनताको सेवामा नलागेर माफियालाई पक्षपोषणमा लागेको आरोप लगाएका...

बांकी पढ्नुहोस्