Tag - मृत्यु

समाज

मोटरसाईकल दुर्घटनमा एकको मृत्यु

वीरगन्ज, १८ फागुन । पर्सामा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

पर्सामा निर्माणाधिन हुलाकी सडक खण्डमा भएको सवारी दुर्घटनामा परी पर्सागढी नगरपालिका वडा नम्बर ८ जिङ्ना बस्ने वर्ष १६...

बांकी पढ्नुहोस्
समाज

मन्त्री अधिकारीसहित ६ जनाकै मृत्यु

काठमाडौं, १५ फागुन । हेलिकोप्टर दुर्घटनामा परी संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाकै मृत्यु भएको गृहसचिव प्रेमकुमार राईले पुष्टि गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

ई–सिग्रेटले लियो युवकको ज्यान

एजेन्सी । अमेरिकाको टेक्ससमा ई–सिग्रेट पिउने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । ई–सिग्रेट पिउने क्रममा अचानक विस्फोट भएपछि अस्पताल पुर्याएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
इ–सिग्रेट विष्फोटको कारण उनको घाँटीमा...

बांकी पढ्नुहोस्
समाज

सिन्धुलीमा जीप दुर्घटना, ४ को मृत्यु

काठमाडौं, २४ माघ । सिन्धुलीको फिक्कलमा जीप दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका छन् ।
को मृत्यु भएको छ ।
बा १५ च ९४२२ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको थियो । पिकनिकका लागि हिँडेको उक्त जीप दुर्घटना हुँदा...

बांकी पढ्नुहोस्
समाचार समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ को मृत्यु

काठमाडौं, ९ माघ । काठमाडौं, सुनसरी र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
बारा कोहल्बी नगरपालिका १ घर भई हाल काठमाडौं बसुन्धारा २३ वर्षीय शर्मा गुप्ताको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो...

बांकी पढ्नुहोस्
समाज

छैसठ्ठी जनाको मृत्यु

माघ ९ । आतङ्कवाद विरोधी कारबाहीका क्रममा विगत केही दिनमा कम्तीमा ५९ जना लडाकू र सात सैनिकको मृत्यु भएको छ । इजिप्टको सिनाइ क्षेत्रमा सेनाको आक्रमणमा ६६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
उक्त...

बांकी पढ्नुहोस्
समाचार समाज

इन्काउन्टरमा मारिए जैसवाल

सप्तरी, ९ माघ । सप्तरीमा प्रहरी इन्काउन्टरबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरी हवल्दार महेन्द्र सत्रा यादवलाई गोली प्रहार गर्ने ३५ वर्षीय दीपेन्द्र जैसवाल भन्ने दिपेन्द्र चौधरी बुधबार प्रहरी इन्काउन्टरमा मारिएका हुन्।...

बांकी पढ्नुहोस्
समाज

माइक्रोको ठक्करबाट बालिकाको मृत्यु, एक घाइते

नवलपरासी, ७ माघ । माइक्रोबसले ठक्कर दिँदा पश्चिम नवलपरासीमा एक बालिकाको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् ।
बुटवल बर्दघाट चल्ने लु १ ख ७२९६ नम्बरको माइक्रोबसले बर्दघाटको बसपार्क मै ठक्कर दिँदा विनयी त्रिवेणी...

बांकी पढ्नुहोस्
समाज

१३ कैदीबन्दीको मृत्यु

काठमाडौं, ७ माघ । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ ।
कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका...

बांकी पढ्नुहोस्
विजनेस

रहेनन् र्‍याडिसन होटलका अध्यक्ष गोविन्ददास

काठमाडौं, २५ पुस । र्‍याडिसन होटलका अध्यक्ष गोविन्ददास श्रेष्ठको ८७ वर्षको उमेरमा निधन भएको छ । पर्यटन क्षेत्रका पायोनियर मानिने श्रेष्ठ पाँच महिना अघिदेखि श्वासप्रश्वासमा समस्या आएपछि भारतस्थित लिलावती अस्पतालमा...

बांकी पढ्नुहोस्