सिन्धुलीमा जीप दुर्घटना, ४ को मृत्यु

accident
लाेकपाटी न्यूज

काठमाडौं, २४ माघ । सिन्धुलीको फिक्कलमा जीप दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका छन् ।
को मृत्यु भएको छ ।

बा १५ च ९४२२ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको थियो । पिकनिकका लागि हिँडेको उक्त जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै छ जना गम्भीर घाइते भएका छन् ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्