Tag - जीप दुर्घटना

समाचार

स्याङजामा जीप दुर्घटना, चार जना अचेत

काठमाडौं। स्याङजाको वालिङमा जीप दुर्घटना भएको छ। वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो।
दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय...

बांकी पढ्नुहोस्
समाज

जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

काठमाडौं, २८ कात्तिक। सल्यानको त्रिवेणी गाउँपालिका ४ फलावाङस्थित बडागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
मृत्यु हुनेमा फलावाङका ६० वर्षकी कृष्ण देवी परियार र ५९ वर्षीय यज्ञी थापाको...

बांकी पढ्नुहोस्
समाज

सङ्खुवासभा जीप दुर्घटना : बेपत्ताहरुको नामावली सार्वजनिक

काठमाडौ, असोज १ गते । मंगलबार राति सङ्खुवासभाको अक्कर भिरमा भएको जीप दुर्घटनामा परी बेपत्ता भएकाहरुको नामावली सार्वजनिक भएको छ। दुर्घटनामा परि बेपत्ता भएकाहरुको नामावली जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो...

बांकी पढ्नुहोस्
समाचार

बाजुरा जीप दुर्घटनाः घाइतेको हेलिकप्टरबाट उद्धार

बाजुरा, ३ साउन । बाजुरामा भएको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिएका...

बांकी पढ्नुहोस्
समाज

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ५ घाइते

अर्घाखाँची, १९ असार । अर्घाखाँचीको सन्धीखर्क ७ टुपा देउराली मन्दिर छेऊमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार रुपन्देहीको कृष्णनगरबाट आएको लु १ ज...

बांकी पढ्नुहोस्
समाज

धादिङमा जीप दुर्घटना, ४ को मृत्यु (नामसहित)

धादिङ, ६ असार । धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका ४ जनाकाे मृत्यु भएकाे छ।  मृत्यु हुने ४ जनाकै पहिचान पनि खेलेकाे छ ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा धादिङको गल्ची गाउँपालिका–४...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

कर्णाली अपडेट : उद्धारका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीकाे टाेली घटनास्थल पुग्याे

सुर्खेत, ३ असार। कर्णाली नदीमा जीप खस्दा गाउँपालिका उपाध्यक्षसहित १६ जना बेपत्ता भएपछि खाेजीकार्य भइरहेकाे छ। मंगलबार दिउँसो करिब साढे १२ बजेतिर हुम्लाको तल्लोखार्पुबाट जिल्ला सदरमुकातर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बर जीप...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

कर्णालीमा जीप खस्दा गाउँपालिका उपाध्यक्षसहित १६ बेपत्ता

हुम्ला, ३ असार। कर्णाली नदीमा जीप खस्दा गाउँपालिका उपाध्यक्षसहित १६ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको...

बांकी पढ्नुहोस्
समाज

जीप दुर्घटनाका मृतक ६ जनाकै सनाखत

काठमाडौं,१७ चैत। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा भएको जीप दुर्घटनाका सबै मृतकको खनाखत भएको छ। मृतक ६ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ।
ताप्लेजुङको फक्ताङलुङ...

बांकी पढ्नुहोस्
समाज

जीप दुर्घटनामा ६ जनाको मृत्यु

ओखलढुंगा, १६ चैत । ओखलढुंगाको मानेभन्ज्याङ–६ भडारेखोलामा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको जिप दुर्घटनामा परेको हो।
बा १६ च २२०७ नम्बरको जीप आईतबार सडकबाट तल खसेर दुर्घटना भएको...

बांकी पढ्नुहोस्