नयाँ दिल्ली, ९ जेठ। भारतीय लोकसभा निर्वाचनको शुरुवाती रुझान अनुसार कांग्रेस आईलाई नराम्रो झट्का लागेको छ। उसका दुई शिर्ष नेता नै आआफ्नो क्षेत्रमा पछाडी परेका छन्।
सोनिया गान्धी रयवरेलीमा शुरुवाति मतगणनामा पछाडी परेको...
Tag - भारत
काठमाडौं, ६ जेठ। भारतीय कांग्रेस पार्टीका वरिष्ट नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन्।
उनले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताए।...
काठमाडाैं, ३१ वैशाख । विवाह भन्ने बित्तिकै हामीले दुलाहा दुलहीलाई सम्झन्छौं तर भारतमा दुलही बिनाको विवाह भएको छ । सुन्दा अचम्म लाग्ने याे विवाह भारतको गुजरातमा भएको हो । जहाँ बिना बेहुली बेहुला एक्लैले विवाह गरेका छन्, त्यो...
नयाँ दिल्ली, २८ वैशाख। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शृङ्गारमा ८० लाख भारतीय रुपैयाँ खर्च गर्ने खुलासा भएको छ। प्रधानमन्त्री मोदीले हरेक महिना ८० लाख खर्चेर शृङ्गार गर्ने दाबीसहित एक भिडियो सार्वजनिक भएको...
झापा, २६ वैशाख । वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलूक लैजान लागिएका अवस्थामा भारतबाट २३ नेपाली चेलीको उद्धार गरिएको छ । भारतको उत्तरी राज्य मिजोरमबाट आज उनीहरुको उद्धार गरिएको हो ।
भारतीय सरकारको सहयोगमा उद्धार...
नयाँदिल्ली, २३ वैशाख। भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ। यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ।
पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र...
काठमाडौं। भारतमा आगामी सरकारको नेतृत्व कुन दलले गर्ने फैसलाका लागि अहिले लोकसभाको निर्वाचन भइरहेको छ। लोकसभामा निर्वाचनमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपा र राहुल गान्धी नेतृत्वको भारतीय कांग्रेसबीच...
जनकपुरधाम, २२ वैशाख। भारतको बिहार राज्यको नेपाल भारतको सीमानासँग जोडिएको क्षेत्रमा भोलि सोमबार लोकसभाको चुनाव भएका कारणले अधिकांश सीमा नाकाहरु आइतबार बिहानदेखि पूर्ण रुपमा बन्द गरिएको छ।
नेपालको तर्फबाट जाने सवारी साधन...
(एजेन्सी)। भारतमा शक्तिशाली समुद्री आँधी आएको छ। बंगालको खाडीबाट विकसित भएको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ।
पूर्वी तटीय राज्य उडिसामा सबैभन्दा बढी क्षति र्पुयाएको छ। उडिसाका १० लाखभन्दा...
काठमाडौं। शिक्षाको व्यापारीकरणले गर्दा अभिभावकहरुलाई आफ्ना बच्चाबच्ची पढाउनसमेत सकस भइरहेका बेला भारतमा एउटा अनौठो स्कुल फेला परेको छ। जहाँ स्कुल पढ्न पैसा होइन एक झोला फोहर बुझाउनु पर्छ।
उक्त स्कुलमा अभिभावकले आफ्ना...

