नयाँ दिल्ली, २४ पुस । भारतको तल्लो सदनले नागरिकतासम्बन्धी विवादास्पद कानून पारित गरेको छ ।
नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था रहेको कानून संसदले मङ्गलबार पारित गरेको हो ।
नयाँ कानूनमा...
Tag - भारत
काठमाडौं । अष्ट्रेलियाको भूमिमा भारतले ऐतिहासिक सफलता हात पारेको छ । भारतले अष्ट्रेलिया ७२ वर्षपछि टेष्ट सिरिजमा जीत हात पारेको हो । सिड्नीमा भएको चौथो तथा अन्तिम टेष्ट वर्षाका कारण बराबरीमा सकिएको थियो । र, भारत टेष्ट सिरिज...
२२ पुस । भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् ।
आइतबार, मुम्बईबाट दुर्बइतर्फ गइरहेको एयर इन्डिया एक्सप्रेसको विमान हाइड्रोलिक...
भारतको मध्यप्रदेशमा एक महिलाले आत्महत्या गर्ने क्रममा बच्चा जन्माएकी छिन्। कटनी जिल्लाकी एक गर्भवती महिलाले आत्महत्या गर्न घाँटीमा पासो लगाएर झुण्डिएकी थिइन्। त्यस क्रममा उनको मृत्यु भइसकेपछि शिशु जन्मिएको र शिशुको...
भारत, ४ पुस । भारतीय प्रशासनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै एक जना पत्रकारलाई एक वर्षको जेल सजाय तोकेको छ ।
आलोचकहरुले सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई...
एजेन्सी । भारतीय कमेडियन कपिल शर्माले बुधबार अर्थात् १२ डिसेम्बरमा विवाह गर्दैछन् । उनले आफ्नै निवासमा प्रेमिका गिन्नी चतरथसँग वैवाहिक बन्धनमा बाधिँदै छन् ।
कपिलका फ्यानहरुले उनको बिहे लाइभ पनि देख्न सक्ने व्यवस्था...
भारत, २५ मंसिर । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको...
काठमाडौं, ९ मंसिर । भारतले टी-ट्वान्टी सिरिजको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै सिरिज बराबरी सकिएको छ ।
आइतबार सिड्नीमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट...
नयाँदिल्ली, ८ मंसिर । भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
शनिबार भएको यात्रुवहाक बस दुर्घटनामा परी अन्य कैयौँ घाइते पनि भएका अधिकारीले जनाएका छन् । कर्नाटक राज्यको राजधानी...
नयाँ दिल्ली, २ मंसिर । भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ ।
प्रकोप व्यवस्थापन सम्बन्धी निकायका उच्च अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् ।
‘साइक्लोन...

