काठमाडौं । अब घर नहुनेहरुका लागि सरकारले पहिलोपल्ट आवासको व्यवस्था गर्दैछ । सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूको समस्या समाधानका लागि ‘बसोबास आयोग’ गठन गर्न लागेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी...
Tag - पद्मा अर्याल
काठमाडौं, २१ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोल कार्यालय चालबिलको छड्के जाँच गरेकी छन् । बिहान करिब १०ः३० बजेतिर चाबहिलमा रहेको मालपोल कार्यालय पुगेको मन्त्री अर्यालसहितको...
झापा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मुलुकको समृद्धिका लागि कृषि उत्पादनमा जोड दिन आग्रह गरेकी छिन् ।
मेचीनगर नगरपालिका १४ दुहागढी झापामा आयोजना गरिएको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापीका अधिकार तल्लो तहलाई हस्तान्तरण गर्ने भन्दै ट्रकमा हालेर पठाउन नसकिने बताएकी छिन् ।
पोखरामा आयोजित सहकारी नीति सम्बन्धि गोष्ठीमा...
पोखरा, १६ माघ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समाजका राम्रा काम र समाचारलाई पनि भाइरल बनाउन पत्रकारहरुलाई आग्रह गरेकी छिन् ।
पोखरामा आयोजित राष्ट्रिय सहकारी नीति पुनरावलोकन सम्बन्धि...
पोखरा, १६ माघ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्याल अल्छी गरेर र नेताहरुलाई गाली गरेर मात्र देश नबन्ने बताएकी छिन् ।
राष्ट्रिय सहकारी विकास बोर्डद्वारा पोखरामा आयोजित राष्ट्रिय सहकारी नीति २०६९ को...
खस्यौली, माघ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले भूमि व्यवस्थापनका लागि शक्तिशाली आयोग गठनको तयारी भइरहेको बताएकी छिन् ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास...
काठमाडौं, ५ माघ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले भूमि व्यवस्थापनका विषयमा नीतिगत काम गरिरहेको जानकारी दिइन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकमा पहिलोपटक भू्–उपयोग नीति ल्याएर भूमिको...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाटलाई तुलनात्मक रुपमा सहज हुने गरी थप व्यवस्थित बनाएको छ । २०७४ साउन २६ गतेबाट रोकिएको कित्ताकाट स्थानीय तहले गैरकृषि भनी सिफारिस गरेको जग्गाको...
काठमाडौं, २७ पुस । भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले खेतीयोग्य जग्गा कित्ताकाटमा कडाइ गरेको छ । मन्त्रालयले खेतीयोग्य जमिन प्लटिङ गरी घडेरीको रुपमा बिक्री वितरण तथा हक हस्तान्तरण गर्न नपाउने व्यवस्था लागू गरेको छ...

