काठमाडौँ, २३ वैशाख। नेपाल कम्युनिष्ट पार्टी नेकपाले जेठ ३ गतेभित्र एकताका सबै काम सक्ने तयारी गरेको छ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा भएको एक वर्ष पुगेको दिन जेठ ३ गतेभित्रै एकीकरणको सम्पूर्ण...
Tag - नेकपा कम्युनिष्ट पार्टी
काठमाडौं, २२ वैशाख। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रमको बिरोध गर्नेहरु समृद्धिविरोधी भएको बताएका छन्।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग...
काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता र समाजवादी आन्दोलनको नयाँ र सफल ढाँचा विश्वलाई दिन सक्नुपर्ने बताएका छन्।
उनले भने, “विकास, समृद्धि र समाजवादको सफल नयाँ ढाँचा हामीबीच एकता, समझदारी र सङ्कल्पबाट...
काठमाडाैं,१८ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो पार्टी गीत ‘नयाँ सोच’ सार्वजनिक भएको छ। तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता भएपछि नेकपाको पार्टी गीत ‘नयाँ सोच’ सार्वजनिक गरिएको हो।
यस गीतमा कमला...
काठमाडौं, १६ वैशाख। नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक शुरु भएको छ। सोमबार नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको हो।
बैठकले पार्टी एकता र सरकारका कामको विषयमा समीक्षा गर्दैछ। नेकपाले पार्टी एकताको...
काठमाडौं, वैशाख । जिल्ला एकीकरण टुंगिए लगत्तै सत्तारुढ नेकपाले पोलिटब्युरो तहको एकता अघि बढाएको छ। तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्यूरो...
ललितपुर, ११ वैशाख। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लातहको एकतापछि अब देशव्यापी जागरण अभियान शुरु हुने बताएका छन्। उनले एकताको सन्देश दिन तथा जनतासँग पार्टीको...
कमरेडहरु, पार्टी एकता गर्दा जुन सैद्धान्तिक मान्यतामा टेक्ने जमर्काे गरेका छौं, ती हाम्रो गौरवशाली अनुभवहरुको सकारात्मक संश्लेषण पनि हो। अहिले देशको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, सम्भावना र चुनौतिहरुको...
काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् ।
पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका...
काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनले ऐतिहासिक मोड लिएको बताएका छन्।
सोमबार दिउँसो नेकपाको ७० औं स्थापनाका दिवसमा बोल्दै प्रचण्डले पार्टी एकतामा परेको गाँठो फुकेको बताएका...

