नीरज पिठाकोटे, वीरगञ्ज, १५ पुस ।
उपप्रधान र स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशको अर्थतन्त्र संसारकै खराब अवस्थामा पुगेको बताएका छन् । श्रीनिधि बचत तथा ऋण सहकारीको उदघाटन गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री...
Archive - 2018
काठमाडौं, १५ पुस । ‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ नामक अभियानले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेको छ ।
राज्य, उपभोत्ता र ट्याक्सी चालकहरुबीचमा देखिएको द्धन्द्धलाई न्युनिकरण गर्नको लागि उक्त...
कञ्चनपुर, १५ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध विरुद्ध प्रहरी कर्मचारीहरू उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्रमाणमूखी र सफल अनुसन्धान गर्न कटिवद्ध हुनुपर्ने बताएका छन्...
काठमाडौं । राष्ट्रिय सहकारी बोर्डको सदस्य सचिवमा चक्रबहादुर पराजुली नियुक्त भएका छन् । आइतबार पराजुलीले आफ्नो पद बहालीसमेत गरेका छन् ।
स्याङ्जाको वालिङका स्थानीय बासिन्दा रहेका पराजुली सहकारीका विज्ञ मानिन्छन् । तीन...
नयाँदिल्ली, १५ पुस । चर्चित बलिउड फिल्म निर्देशक एवं निर्माता मृणाल सेनको निधन भएको छ । दीर्घ रोगका कारण लामो समय थालामा रहेका सेनको आइतबार ९५ वर्षको उमेरमा निधन भएको हो।
फिल्मलाई समाजको ऐनाको रुपमा चित्रण गर्ने बलिउड हस्ती...
काठमाडौं, १५ पुस । गत साता निकै उकालो लागेकोे सेयर बजार यो साताको पहिलो कारोबारमा नै दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसुचक १०.६२ अंकले घटेर १२०४.५४ विन्दुमा झरेको छ ।
आज कुल १ सय ६८ कम्पनीको १२,३६,३४३...
ललितपुर, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन् । खेलाडी महर्जन अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण पदक विजेता हुन् ।
अध्यक्ष...
काठमाडौं,१५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच जारी व्यापार युद्धविरामबारे टेलिफोनमा कुराकानी भएको छ ।
ट्रम्पले शनिबार ट्वीटरमार्फत सीसँग लामो टेलिफोन कुराकानी गरेका थिए । फोन वार्ताले...
काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने वाचा गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेकपाको स्थायी कमिटी बैठकमा बोल्दै आवश्यक परे अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता मार्फत भएपनि...
काठमाडौं,१५ पुस । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले १० महिनाको अवधीमा करीब रु.५० करोड बक्यौता रकम उठाएको छ ।
विमानस्थल कार्यालयका अनुसार मंसिर मसान्तसम्म विभिन्न विमान कम्पनीबाट सो रकम उठाइएको हो । कार्यालयले अझैँ करीब...

