काठमाडौं, १५ पुस । राजधानीमा चोरीका घटना बढिरहँदा प्रहरीले तीन जना लुटेरालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शनिबार काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा चाईनिज पेस्तोल देखाई लुटपाट गर्दै गरेको...
Archive - 2018
काठमाडौं, १६ पुस । वायुमण्डलको माथिल्लो भेग हुँदै तीव्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको छ ।
जेटस्ट्रिम र भारतको उत्तर–पश्चिमी भेग हुँदै...
पुस १६ । बंगलादेशको प्रधानमन्त्री शेख हसिना वाजिद चौथो कार्यकालका लागि निर्वाचित भएकी छिन् ।
उनी नेतृत्वको सत्तारुढ अवामी लिगले संसदको हिजो भएको निर्वाचनमा ३ सयमध्ये २ सय ८१ सिटमा जित हात पारेपछि हसिना चौथो कार्यकालका लागि...
एजेन्सी। बिस बोस १२ को फिनाले भइसकेको छ। यो पटक बिग बोसको ट्रफी दीपिका कक्कडले हात पारिन्। साढे तीन महिनासम्म चलेको बिस बोसमा निकै रमाइलो दृष्य देख्न पाइयो।
जस्तै जसलीन मथारु र अनुप जलोटाको फेक रिलेशनशीप, दीपक ठाकुर र मेघा...
काठमाडौँ, पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो कार्यकालमा न्यायलयमा देखिएका अनियमितता र भ्रष्टाचारको अन्त्य गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सङ्घीय संसद् मातहतको संसदीय सुनवाइ...
काठमाडौँ, १५ पुस । नेपाली काँग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीको भनाइ छ ।
महासमिति बैठकपछि पार्टीले विभिन्न समूहसँग गरिरहेको...
काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता विथोल्ने प्रयास विगतमा असफल पारेकाले अहिले पनि त्यस्ता प्रयास असफल पार्न सबै जातजाति मिलेर लाग्नुपर्ने बताएका छन् ।
तमु ल्होसार (गुरुङ समुदायको नयाँ वर्ष) का...
काठमाडौँ, १५ पुस । ‘मलेसिया रिटर्नी समाज नेपाल’ले मलेसियाबाट फर्किएका नेपाली कामदारको पहिलो राष्ट्रिय भेला यही पुस १७ गते गर्ने भएको छ ।
नेपाल फर्किएका युवालाई स्वदेशभित्रै सरकारले प्रदान गर्ने सेवामार्फत स्वरोजगारमा...
काठमाडौँ, १५ पुस । काशी हिन्दू विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीयको १५७औँ जन्मजयन्तीका सन्दर्भमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, त्रिविका पूर्वउपकुलपति महेशकुमार उपाध्याय र पूर्वरथी नारायणचन्द्र मल्ललाई...
काठमाडौं, १५ पुस । आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र प्रचारप्रचारमा ख्याति कमाएको सोसाइटी अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स नेपाल सोट्टो–नेपालको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
शनिबार सम्पन्न सोट्टोको एघारौं...

