काठमाडौं, १३ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका ‘सार्पसुटर’सहित तीन अभियुक्त एक वर्षपछि पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले...
Archive - 2018
वेलिङ्टन, १३ कात्तिक । न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् ।
वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको...
काठमाडौं, १३ कात्तिक । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
डा. भट्टराई मंगलबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था...
काठमाडौं, १३ कात्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विभिन्न ठूला अपराधिक घटनाको पर्दाफास गरे । विशेषगरी उनले गुण्डा नाइकेहरुलाई तह लगाए । जसको उदाहरण हो- कुमार घैंटेका इन्काउन्टर । त्यस्तै उनले फुटबलमा भइरहेको म्याच...
सर्लाही, १३ कात्तिक । मंगलबार बिहान नेकपा र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपको क्रममा गोली चल्दा एक काँग्रेस कार्यकर्ताको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली लागि ५० वर्षीय रामविलास महतोको ज्यान गएको छ...
एजेन्सी, १३ कात्तिक । बलउिडमा यतिबेला बिहेको मौसम चलिरहेको छ । जहाँ आगामी महिना रणवीर र दीपिका विवाह गर्न लागिरहेका छन् । त्यस्तै प्रिय्रका र निक पनि बिहेको तयारीमा छन् । यसैबीच रणबीर कपूर र आलिया भट्टले पनि बैबाहिक बन्धनमा...
चौतारा, १२ कार्तिक । सिन्धुपाल्चोकको साँगाचोकमा क्यान्सरको निशूल्क स्वास्थ्य परीक्षण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा क्यान्सरको निशूल्क परीक्षण र औषधि बितरण गरिएको हो ।
नगरपालिकाका मेयर अमानसिंह...
सर्लाही, १३ कात्तिक । मंगलबार सर्लाहीको रामनगर क्षेत्रमा गोली चलेको छ ।
जानकारीका अनुसार गोली चल्दा एक जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन् । थप विवरण आउन बाँकी ।
काठमाडौं, १३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ ।
महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काँग्रेस जिल्ला कार्यसमिति काठमाडौंका...
काठमाडौँ, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार ओली आफै खाजा खान सक्ने र दाह्री काट्न सक्ने भएका छन् ।
केहीदिनदेखि बिरामी प्रधानमन्त्री ओली सोमबार...

