सर्लाहीमा गोली चल्यो, हाताहाती भएको अनुमान 30th October 2018 लाेकपाटी न्यूजसर्लाही, १३ कात्तिक । मंगलबार सर्लाहीको रामनगर क्षेत्रमा गोली चलेको छ । जानकारीका अनुसार गोली चल्दा एक जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन् । थप विवरण आउन बाँकी । सम्बन्धित समाचार खरिपाटी बस दुर्घटनामा १० जना घाइते, दुई गम्भीर बझाङमा जीप दुर्घटना, चारजना घाइते माइक्रोबस दुर्घटनामा ११ जना घाइते प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस् तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस् Cancel replyप्रतिक्रिया*पुरा नाम* ईमेल*