Archive - 2018

विजनेस

घट्यो सुनचाँदीको भाउ

काठमाडौं, १३ कात्तिक । मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन प्रतितोला रु. सयले घटेको छ भने चाँदी प्रतितोला रु. पाँचले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु. ६० हजार २००...

बांकी पढ्नुहोस्
अन्तर्वार्ता

‘भरतपुरलाई नमूना शहर बनाउँछु’ : रेनु दाहाल (अन्तर्वार्ता)

भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहाल देशभरिका छ महानगरमा एक्ली महिला प्रमुख हुनुहुन्छ । तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनी नेपाली काँग्रेसको समर्थनमा निर्वाचित दाहाल माओवादी र एमाले एकतापछि बनेको...

बांकी पढ्नुहोस्
राजनीति

अस्पताल पुगेर सभामुख महराले लिए प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं, १३ कार्तिक । सभामुख कृष्णबहादुर महराले शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी स्वास्थ्य लाभको कामना गरेका छन् ।
सोमबार साँझ ८ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुगेका सभामुख महराले...

बांकी पढ्नुहोस्
खेलकुद

रियल मड्रिडका प्रशिक्षक बर्खास्त

१३ कार्तिक, काठमाडौं । रियल मड्रिडले प्रशिक्षक जुलेन लुपेटेगुईलाई अनुबन्धन भएको करिब ४ महिनामै बर्खास्त गरेको छ ।
जिनेदिन जिदानले प्रशिक्षकबाट राजिनामा दिएपछि उनको स्थानमा स्पेनिस क्लब रियलले लुपेटेगुईलाई नियुक्त गरेको...

बांकी पढ्नुहोस्
राजनीति

डडेलधुराका बाढीपीडितले बुझाए १२७ औँ पटक ज्ञापनपत्र

परशुराम, १३ कात्तिक । डडेल्धुराको परशुराम नगरपालिकाका बाढीपहिरो पीडितका लागि खरिद गरिएको ४६ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।
नगरपालिका वडा नं २ र ३ मा विसं २०६२ असोज ८ गते अविरल वर्षापछि विस्थापित...

बांकी पढ्नुहोस्
राजनीति

देउवाको दम्भले काङ्ग्रेस कमजोर : डा कोइराला

बारा, कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काङ्ग्रेस नेतृत्वबाट नै शक्ति दुरुपयोग भएको बताएका छन् ।
काङ्ग्रेस निजगढ नगर समितिले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अब पार्टीको...

बांकी पढ्नुहोस्
साहित्य

सङ्गीता र भैरबीका कवितामा क्रान्तिचेत

यहाँ यस्तो बागी आवाज कहाँ सुनिन्छ र । रत्नपार्कमा शरीर बेच्नु क्रान्तिकारिता भो यहाँ । आजको कला भनेको यौन भइसकेको छ् । हो नि त सङ्गीताहरु उज्ज्वाला महर्जन बन्न सकेनन् । बरु, निभा शाह हुन खोजे ।

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

जियालाई थप सात वर्ष जेल सजाय

ढाका । बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ । खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप...

बांकी पढ्नुहोस्
खेलकुद • समाचार

लगातार चम्के एम्बाप्पे

एजेन्सी । साबिकको विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वन फुटबलमा लगातार ११ औं जित निकालेको छ । आइतबार राति भएको खेलमा ओलम्पिक मार्सेलीलाई २-० ले हराएर पिएसजीले लगातार जित निकालेको हो ।
लिगमा अपराजित यात्रा कायम...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

बक्यौता नतिरी एयर एसिया बिदा

काठमाडौँ। मलेसियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको करोडौँ रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ। काठमाडौँ–क्वालालम्पुर उडान भर्दै आएको एयर एशियाले यात्रुको अभाव रहेको भन्दै गत असोज २७ गतेदेखि उडान स्थगित गरेको...

बांकी पढ्नुहोस्