Archive - 2018

राजनीति

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर (विज्ञप्तिसहित)

काठमाडौं, १२ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य अवस्थामा सुधार आएको चिकित्सकहरुले बताएका छन् । साँझ ६ बजे त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ती निकाल्दै स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको र अहिले स्थिर रहेको...

बांकी पढ्नुहोस्
राजनीति • समाज

पूर्वअर्थमन्त्री श्रेष्ठको निधन

काठमाडौँ, १२ कात्तिक । पूर्वअर्थमन्त्री डा बद्रीप्रसाद श्रेष्ठको गए राति पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ ।
पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उनका भानिज दिनेश...

बांकी पढ्नुहोस्
साहित्य

‘शब्दरहर साहित्य अभियान’को नियमित रचना वाचन सम्पन्न

काठमाडौं, १२ कात्तिक ।
मेरै सीप नभै हरेक घरमा बल्दैन चौको चुलो
मेरै जीवनको खलाँती नघुमी चल्दैन गैरी कुलो
मेरा रक्तनली भएर बहने यौटै न हो त्यो खुन
कैलेदेखि यहाँ सीमा सुरु भयो मान्छे अछुतो हुन ?
यसैगरी पोखिए खरा प्रगतिवादी युवा कवि...

बांकी पढ्नुहोस्
साहित्य

हुरी चल्नासाथ

-चन्द्र रानाहँछा
मलाई प्रिय लाग्छ हुरी
हुरीसित
सौन्दर्यका सहस्र आभाहरु मागुँला भनी
भीरमाथि लखतरान उभिएको चोयाबाँस म
हेरिराख
कस्तरी नाच्नेछु हुरी चल्नासाथ
किन चल्छ हुरी ?
कहाँ बजाउँछ होला उसले यात्राको प्रथम र प्रिय धुन...

बांकी पढ्नुहोस्
समाज

चिया विकासमा चिनियाँ प्रविधि र सहयोग आवश्यक : मन्त्री खनाल

काठमाडौं, १२ कात्तिक । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले नेपालले छिमेकी मुलुक चीनको विकासको गतिलाई समात्न प्रयत्न गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेपाल र चीनको सिचुवान प्रान्तको चिया संस्कृतिको...

बांकी पढ्नुहोस्
खेलकुद

पीपीएल : पारसको टिम चितवन राइनोजको लगातार दोस्रो हार

पोखरा, १२ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटअन्तर्गत सोमबार भएको दोस्रो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । यो पारस खड्काको टिम चितवन राइनोजको लगातार दोस्रो हार हो ।
पोखरा क्रिकेट...

बांकी पढ्नुहोस्
विजनेस

नेप्सेमा दोहोरो अंकको पहिरो

काठमाडौं, १२ कात्तिक । लगातार ओरोलो लाग्दै शेयर बजार सोमबार पनि दोहोरो अङ्कले घटेको छ ।
कारोबार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ । यस्तै ‘‘क’ वर्गका कम्पनीको कारोबार मापन...

बांकी पढ्नुहोस्
बहस

को हुन् गोञ्जालो ? कसरी ढल्यो पेरुको क्रान्ति ?

नेपालका माओवादी क्रान्तिकारीहरुले पनि “हाम्रो झण्डा पेरुमा फरर….” भने गीत समेत घनकाएका थिए । सन् १९५३ मार्च ५ तारिखका दिन रुसका नेता जोसेफ स्टालिनको निधन भयो । त्यस पश्चात सोभियत रुसम प्रतिक्रान्ति भयो । यसले विश्व...

बांकी पढ्नुहोस्
समाचार

गौचन हत्यामा संलग्न तीन पक्राउ

काठमाडौं, १२ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको सिक्किमबाट उनीहरुलाई पक्राउ गरी ल्याइएको महानगरीय अपराध महाशाखाले जानकारी...

बांकी पढ्नुहोस्
विजनेस • समाचार

यी हुन् कालोसूचिमा परेका १० कम्पनी (नामसहित)

काठमाडौँ, १२ कात्तिक । निर्माण कार्यमा चित्तबुझ्दो काम नगरेको भन्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न दश निर्माण तथा मालबस्तु आयात गर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ ।
तोकिएको जिम्मेवारी पूरा नगरेको तथा विकास...

बांकी पढ्नुहोस्