काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले छातीमा केही समस्या आएको र चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना भएको बताएका छन् । उनले स्वास्थ्यमा अहिले क्रमिक सुधार आएकाले केही दिनमा सञ्चो हुने समेत बताएका छन्...
Archive - 2018
एजेन्सी, १२ कात्तिक । इंडोनेशियाको एक यात्रुबाहक विमान दुर्घटना भएको छ । जकार्ताबाट उडान भरेको केही मिनेटमै विमानको एयर ट्राफिक कंट्रोलरसँग सम्पर्क टुटेको थियो । जानकारीका अनुसार यस विमान दुर्घटना भई समुद्रमा खसेको छ ।...
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार यतिबेला आफ्नो आगामी फिल्म ‘केसरी’को शूटिङमा व्यस्त छन् । यस फिल्मपछि उनी ठूलो लगानीमा बन्न लागेको फिल्म ‘मंगलयान’को शूटिङमा व्यस्त रहनेछन् ।
यस फिल्मसँग जोडिएर एक खबर बाहिर आएको छ कि...
काठमाडौं, १२ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सोमबार नेपाल र बङ्गलादेशबीच खेल हुँदैछ ।
ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो २ः३० मा शुरु हुने अखिल नेपाल फुटबल...
काठमाडौं, १२ कात्तिक । त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएको जनाएको छ ।
केही समय अगाडी प्रेस विज्ञप्ती निकालेर उनको स्वास्थ्य स्थीतीमा क्रमिक सुधार देखिएको र अरु...
काठमाडौँ । नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गञ्जागोलमा तयार पारिएको प्रस्तावमाथि पूनर्विचार नभए पार्टी एकता हुन नसक्ने बताएका छन् । विष्णु पौडेल र बादल नेतृत्वको कार्यदलप्रति खनालले असन्तुष्टि...
काठमाडौँ, १२ कात्तिक । नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन् ।
करीब दुई घण्टा पाशुपत क्षेत्रमा रहेका उनले पशुपति नाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत...
काठमाडौं : प्रधानमन्त्री केपी ओलीको उपचारमा पाँच डाक्टर सम्लग्न रहेका छन्।
आज विहान विरामी भई टिचिङ अस्पतालमा पुर्याइएका प्रधानमन्त्री ओलीको उपचारमा पाँच डाक्टर सम्लग्न रहेका हुन्। उनको उपचारमा कलेजो विशेज्ञ डाक्टर...
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
स्वास्थ्य बिग्रिएपछि प्रधानमन्त्री ओली सोमबार बिहान ४ बजे अस्पताल भर्ना भएका छन्। अध्यक्ष...
काठमाडौँ, कात्तिक । शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम महत्वपूर्ण हुने बताइएको छ ।
महानगरीय प्रहरी परिसर टेकुले आइतबार काठमाडौंमा आयोजना गरेको ‘अपराध न्यूनीकरणमा सामाजिक...

