Archive - 2018

समाचार

मन्त्रालय अगाडि कर्मचारीको धर्ना रोक्न सुरक्षामा कडाइ

काठमाडौं, १४ कात्तिक । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ ।
मन्त्रालय परिसर अगाडि बुधबार नेपाल प्रहरीले...

बांकी पढ्नुहोस्
समाज

सिँचाइ समस्या समाधान गर्ने यादवको प्रतिबद्धता

लहान, १४ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिपबोरिङ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मिर्चैया...

बांकी पढ्नुहोस्
बहस

परराष्ट्रविद् डा. अधिकारी लेख्छन् : ‘नेपाल–मलेसिया श्रम सम्झौता ऐतिहासिक’

बहुप्रतिक्षित श्रम समझदारीमार्फत नेपाल र मलेसियाबीच चल्दै आएको लामो सम्बन्धमा सुमधुर आयाम थपिएको छ । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका तर्फबाट मानव संशासन मन्त्री कुला...

बांकी पढ्नुहोस्
राजनीति

ओलीले गरे हस्पिटलको बेडमै मन्त्रीहरुसँग बैठक

काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गरेका छन् ।
शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा. डा. अरुण सायमीले...

बांकी पढ्नुहोस्
समाज

किन उल्टाइयो टिपर चलाउन नपाइने निर्णय ?

काठमाडौँ, १४ कात्तिक । काठमाडौँ उपत्यकाभित्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौँ, भक्तपुर र...

बांकी पढ्नुहोस्
बहस

श्रम सम्झौता : नेपालको ऐतिहासिक उपलब्धि (विश्लेषण)

काठमाडौँ । लामो रस्साकस्सी पश्चात् अन्ततः सोमबार मलेसिया सरकार र नेपाल सरकारबीच ऐतिहासिक श्रम सम्झौतामा हस्ताक्षर भयो । सम्भवतः सन् २००० देखि नै आफ्ना नागरिकहरुलाई बिना कुनै सम्झौता मलेसियाली श्रम बजारमा कामदारका रूपमा...

बांकी पढ्नुहोस्
समाचार • सेवा/जागिर

तिहार नआउँदै फूल फूलेपछि

पोखरा, १४ कात्तिक । तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ ।
पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा...

बांकी पढ्नुहोस्
राजनीति • समाज

मन्त्री नै ठेकेदार

सुर्खेत, कार्तिक १४ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन्  ।
खत्रीसहितको...

बांकी पढ्नुहोस्
साहित्य

गजल

–नवराज चिन्तन/
चुरा, धागो, सिन्दुर, पोते कहाँ टिकाउ हुन्छन् ?
मान्छेका सम्बन्धमा पनि अनेक दाउ हुन्छन् ।
सफा, सुग्घर देखेर स्वस्थ मान्छे के होला र ?
निरोगीका नि दिलभित्र हजार घाउ हुन्छन् ।
मेरो आफ्नै परिभाषा छ धनी र गरिबको
कोही धनले...

बांकी पढ्नुहोस्
साहित्य

को–पाइलट ओझाको कविता : रमाइलो उडान

– मेल्सम ओझा/
अर्थहिन भो सारा पहल निस्काम भो सारा यन्त्र,
सपना टुटेन एक पल बिलाए कैयौँ नक्षेत्र ।
दाजुभाइको बेजोड ईच्छा ज्ञानविज्ञान र कला,
विश्वले लियो नवीन लक्ष्य सम्भव के पो नहोला ?
गति थियो अति नै मिहिन चार उडान केवल,
न्यून...

बांकी पढ्नुहोस्