Archive - 2018

राजनीति

ओली-प्रचण्डले लिएको बाटोको काम छैन : डा. भट्टराई

काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल...

बांकी पढ्नुहोस्
विजनेस

नेपाली कृषि उपजलाई सिधा बजारसम्म पहुँच दिन कतारसँग महासंघको आग्रह

काठमाडौं, १४ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

यसै वर्ष कमैया र हलिया पूनर्स्थापना गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले यसै आर्थिक वर्षमा मुक्तकमैया र हलियाको पुनःस्थापनाको काम सकिने भएको छ । मुक्तकमैया र हलिया घोषणा भएको धेरै समय भए पनि उनीहरुको पुनःस्थापना हुन सकेका थिएन ।
पहिले बजेट अभावको कारणले मुक्त घोषणा गरिए पनि...

बांकी पढ्नुहोस्
राजनीति

‘जनयुद्धभन्दा ठूलो सङ्घर्ष गर्छौं’ : डा. बाबुराम भट्टराई

काठमाडौं, १४ कात्तिक । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अब नयाँ ढंगले राजनीतिक संघर्ष गर्ने बताएका छन् ।
बुधबारदेखि राजधानीमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकको उद्घाटनमा संयोजक डा. भट्टराईले जनतालाई आर्थिक...

बांकी पढ्नुहोस्
समाचार

उखु किसानको करोडौं रकम भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ

काठमाडौं, १४ कात्तिक । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट बुधबार उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ ।
अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रा. लि. नवलपरासी तथा अन्नपूर्ण सुगर मिल...

बांकी पढ्नुहोस्
खेलकुद • समाचार

पीपीएल : पारसको टिम चितवनले खोल्यो जितको खाता

काठमाडौं, १४ कात्तिक । पोखरामा जारी पीपीएल क्रिकेट लिगअन्तर्गत पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले पहिलो जित हासिल गरेको छ ।
पोखरा क्रिकेट मैदानमा बुधबार भएको खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनले पराजित गर्दै...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

जाडोमा छालासम्बन्धि समस्याबाट कसरी बच्ने ? (१० टिप्स्)

जाडोमा हामीले फेसवासको प्रयोग गर्दा पनि माइल्ड खालको फेसवासको प्रयोग गर्ने र तुरुन्तै मोस्चराइज क्रिमको प्रयोग गर्न सक्छौं, त्यसो गर्दा जाडोमा मोस्चराइज हराउन पाउँदैन।

बांकी पढ्नुहोस्
समाज

भूकम्पपीडितले तेस्रो किस्ताको रकम अझै पाएनन्

लमजुङ, १४ कात्तिक । सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई÷तीन महीनासम्म लाभग्राहीले रकम पाएका छैनन् ।
पहिलो किस्ताबापतको रकम लिएर निर्माण थालेका लाभग्राहीले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय • समाचार

राजकुमारी पद्वी त्यागेर प्रेम विवाह

जापानी राजकुमारी २८ वर्षीया आयाकोले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारी पद त्याग गरिदिएकी छन् । गत गृष्ममै उक्त घोषणा गरेकी आयाकोले सोमबार ३२ वर्षीय केई मोरियासँग लगन गाँठो कसिन् । मोरिया राज खानदानका होइनन् उनी जहाज...

बांकी पढ्नुहोस्
विजनेस

घट्यो सुनको भाउ, कतिले हुँदैछ कारोबार ?

काठमाडौं, १४ कात्तिक । बुधबार सुनको भाउ तोलामा दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु. ६० हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला रु. ५९ हजार ७०० मा किनबेच भइरहेको छ...

बांकी पढ्नुहोस्