Author - लोकपाटी न्यूज

समाचार

मकवानपुरमा लकडाउन अवज्ञा गर्ने १४ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, १२ चैत। कोरोना भाइसरबाट सुरक्षित हुनका लागि सरकारले गरेको लकडाउन अवज्ञा गर्दै हिड्ने र सवारी साधनलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । पहिलो दिन सामान्य रुपमा सम्झाउँदै छोडिए पनि प्रहरीले दोश्रो दिनबाट...

बांकी पढ्नुहोस्
बैंक / बित्त

पूर्ण बैंकिङ सुविधा दिने बैंकर्स सङ्घको प्रतिबद्धता

काठमाडौं, १२ चैत। कोरोना सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’लाई पूर्ण कार्यान्वयन गर्दै वाणिज्य बैंकले उपभोक्तालाई सहज बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएका छन् ।
नेपाल बैंकर्स सङ्घको आज बसेको...

बांकी पढ्नुहोस्
कानून/न्याय

अतिआवश्यक परे मात्रै इजलास बस्ने

काठमाडौँ, १२ चैत।  कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएर त्यसको सम्भावित जोखिमबाट बच्न नेपालमा पनि लकडाउन भएपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने भएको छ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित सम्पूर्ण...

बांकी पढ्नुहोस्
सरकार

टोलटोलमा अत्यावश्यक वस्तु पुर्‍याउने तयारीमा छौ -आपूर्तिमन्त्री भट्ट

काठमाडौं, १२ चैत। कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ। लकडाउनको आज दोस्रो दिन। नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील छ।
सरकारले आफ्ना निकाय तथा...

बांकी पढ्नुहोस्
समाचार

मुख्यमन्त्री लालबाबु राउतको निर्देशनः कोरोना रोकथाममा कुनै कमी नगर्नु

जनकपुरधाम, १२ चैत। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस नियन्त्रणको प्रयासमा कुनै कमी नराख्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन। मुख्यमन्त्री कार्यालयमा आज बिहान बसेको बैठकमा मुख्यमन्त्री राउतले...

बांकी पढ्नुहोस्
खेलकुद

मेस्सीले गरे कोरोना विरुद्ध लड्न आर्थिक सहयोग

काठमाडौं, १२ चैत। बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले कोरोना भाईरसको संक्रमणविरुद्ध लड्नआर्थिक सहयोग गरेका छन् । कोरोनाको संक्रमण अहिले स्पेनमा बढेको छ ।
मेस्सी र ग्वार्डीओलाले कोरोना...

बांकी पढ्नुहोस्
प्रशासन

कन्टेनरमा वीरगञ्ज पुगेका ५२ जनालाई क्वारेन्टाइनमा राखिने

काठमाडौ, १२ चैत। लकडाउनको बेला बिरगञ्ज पुगेका ५२ जनालाई क्वारेन्टाइनमा राखिने भएको छ। कोरोना उनिहरुलाई कोरोना भाइरसको संक्रमण भए नभएको जाँचका लागि क्वारेन्टाइनमा राख्न लागिएको हो।
सरकाले घोषणा गरेको लकडाउनको बेला ११ चैत...

बांकी पढ्नुहोस्
संघीय संसद

बिहीबारको लागी बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौ, १२ चैत। बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर चैत्र २३ गते सम्मका लागि स्थगित भएको छ । यसअघि चैत्र ७ गतेका लागि बोलाइएको बैठक सूचना मार्फत नै १३ गतेसम्मका लागि स्थगित भएको थियो।
संघीय संसदका...

बांकी पढ्नुहोस्
प्रशासन

लकडाउन अवज्ञा गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

कञ्चनपर, १२ चैत। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने पाँच जनालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ। सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरूलाई...

बांकी पढ्नुहोस्
समाज

भारतबाट आएकालाई क्वारेन्टाईनमा राख्न खोज्दा भागे, हिँडेर गुल्मी प्रवेश

काठमाडौं, १२ चैत। भारतबाट नेपाल आएका विभिन्न स्थानका नेपालीहरुलाई रोक्न नसकिएको पाल्पाको प्रहरीले जनाएको छ। पाल्पा प्रहरी प्रमुख  एसपी दिपेन्द्र जिसीका अनुसार, कोही नुवाकोटतर्फबाट, कोही नवलपारासी त कोही बुटवलतर्फको खोला र...

बांकी पढ्नुहोस्