काठमाडौं। साताको दोस्रो दिन सोमवार राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।
सोमबार कम्पनीको शेयरमुल्य १ हजार ७५० रुपैंयाले बढेर प्रतिशेयरको मुल्य १९ हजार २५० रुपैयाँ पुगेको छ। कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएसंगै खरिदकर्ताको चाप उच्च रहेको छ।




लोकपाटी न्यूज