काठमाडौं। साताको दोस्रो दिन सोमवार राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।
सोमबार कम्पनीको शेयरमुल्य १ हजार ७५० रुपैंयाले बढेर प्रतिशेयरको मुल्य १९...
Tag - राष्ट्रिय बीमा कम्पनी
काठमाडाैँ। नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा संचालनमा आउने भएको छ। बुधबार बीमा कम्पनीमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर संचालन हुने सम्झौता भएको हो। उक्त कम्पनीका ग्राहकबाट प्राप्त हुने प्रिमियम...

