काठमाडौं। आज पनि चन्द्रागिरीको शेयर मुल्य सर्किट लागेको छ। आज उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर २ हजार माथिको विन्दुमा पुगेको हो। हिजो उक्त कम्पनीको शेयर मुल्य १८९० रुपैयाँ रहेको थियो। आज त्यो १८९ रुपैयाँ बढेर १०७९ रुपैयाँ पुगेको हो।
आज १९८४ मा उक्त कम्पनीको पहिलो शेयर कारोबार भएको थियो।
नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताको चाप छ। तर, बिक्री गर्ने कोही आएका छैनन्।
उक्त कम्पनीको शेयर मुल्यमा पछिल्लो समय लगातार सकरात्मक सर्किट लाग्दै आएको छ।



लोकपाटी न्यूज