काठमाडौं। आज पनि चन्द्रागिरीको शेयर मुल्य सर्किट लागेको छ। आज उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर २ हजार माथिको विन्दुमा पुगेको हो। हिजो उक्त कम्पनीको शेयर मुल्य १८९० रुपैयाँ रहेको थियो। आज त्यो १८९ रुपैयाँ बढेर १०७९...
Tag - चन्द्रागिरी हिल्स लिमिटेड
काठमाडौँ। ग्लोबल आईएमई क्यापिटलले चन्द्रागिरी हिल्स लिमिटेडको प्रिअलटमेन्ट आज गर्ने भएको छ। बिक्री प्रबन्धक क्यापिटलले कम्पनीको आइपीओको प्रिअलटमेन्ट आज गर्ने बताएको हो। त्यस्तै, क्यापिटलले शुक्रबार सम्ममा...
चन्द्रागिरी हिल्सको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ। आगामी शुक्रबारसम्ममा आइपीओ बाँडफाँड गर्ने तयारी गरेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको...
काठमाडौं । पुस २४ गतेदेखि सर्वसाधारणका लागि विक्रीमा आएको चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । कम्पनीले छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्मको मिति तोकेपनि मागभन्दा १५ गुणा आवेदन परिसकेकाले...
काठमाडौं । चन्द्रागिरी हिल्सको आईपीओ आज (शुक्रवार) देखि सर्वसाधारणको लागि विक्रीे खुला भएको छ । कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता...
भख्ररै मात्र आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दैछ ।कम्पनीले पहिलो चरणमा ३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गरेको थियो ।
अब...
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आगामी पुस २४ गतेदेखि दोश्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई निष्काशन गरी बाँडफाँड पश्चात अब सर्वसाधारणमा सेयर...

