Tag - स्वास्थ्य

हेल्थ टिप्स

जानी राखौं, जाडोमा के गर्ने, के नगर्ने ? (८ टिप्स्)

चिकित्सकका अनुसार जाडो शुरु भएसँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् ।
जाडो याममा छाला सम्बन्धी समस्या, स्वास प्रस्वास, हाड जोनी दुख्ने, ढाड दुख्ने...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

के हो आरएच नल रक्त समूह, जुन संसारका ४३ व्यक्तिमा मात्र छ ?

काठमाडौं । सुनौलो रगत संसारकै एक दुर्लभ समुह हो जुन् निकै कम मानिसमा पाइन्छ । यसको वास्तविक नाम आरएच नल हो ।
सुनौलो रगतमा जतिपनि सम्मिश्रण छन्, त्यसमा आरएच नल सबैभन्दा भिन्न छ । यदि कसैको रातो रक्त कोसिकामा आरएच एन्टिजन नै भएन...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

हाच्छिउँ रोक्नु प्राणघातक, यस्ता छन् ७ रोचक तथ्य

काठमाडौं । हाच्छिउँ रोक्नु हाम्रालागि प्राणघातक हुन सक्छ । डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि हामीले नाक र मुख बन्द गर्यौ भने गम्भीर चोट लाग्न सक्छ ।
इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

तपाईलाई थाहा छ काजुका यी फाइदा ?

काठमाडौं । हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये काजु पनि एक हो । काजुमा अनेक पोषक तत्व पाइन्छ । यसले अस्वास्थमा राम्रो फाइदा पुर्‍याउँछ ।
शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

किन लाग्छ दाँतमा किरा, कसरी गर्ने हेरचाह ?

काठमाडाैं । मानव शरीरको एकदमै महत्वपूर्ण अंग हो, दाँत । प्रायः मानिसले दाँतलाई आफ्नो प्राथमिकतामा राख्दैनन् । तर, यसको महत्व खानेकुरा चपाउनदेखि मानिसको सौन्दर्यसम्म जोडिएको हुन्छ ।
दाँत नभएको खण्डमा मानिस उमेर नै नपुगी...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? (१५ टिप्स्)

काठमाडौं । देशका सबै भागमा चिसो ह्वात्तै बढेको छ । चिसोका कारण बच्चाहरुमा निमोनिया लगायतका रोगहरु लाग्ने खतरा पनि उत्तिकै बढेको छ ।
जब जाडो मौसम आउँछ, सबै आमा–बाबुको एउटै चिन्ता हुन्छ, ‘बच्चाको स्याहार कसरी गर्ने ?’ सानो उमेरमा...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

ब्लड ग्रुप अनुसार कसले के खाने ?

काठमाडौं । रोगमुक्त हुनु तथा स्वस्थ्य रहनु शरीरको स्वभाविक अवस्था हो । रोग, विकार, कष्ट, दुख वा दुर्बलता अस्वभाविक अवस्था हो ।
जो व्यक्ति प्राकृतिक जीवन होइन, कृतिम वा भौतिक जीवनमा डुब्छन्, उनीहरु स्वास्थ्यप्रति लापरवाही...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

तपाईलाई थाहा छ मह खानुका यी फाइदा ?

काठमाडौं । मह प्राय: सबैलाई मनपर्छ । मह जति मीठो छ स्वास्थ्यको लागि पनि त्यति नै फाइदाजनक छ । मह धार्मिक दृष्टिले पनि पवित्र तथा महत्वपूर्ण मानिन्छ । यसलाई स्वस्थवर्द्धक खानेकुराको रुपमा पनि लिइन्छ । महको महत्व अधिक भएकै कारण...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

अनुहारमा चमक ल्याउन यसो गर्नुस् (टिप्स्)

काठमाडौं । मानिसहरु अनुहारमा चमक ल्याउन अनेक प्रयास गर्छन् । र, पनि चमक प्रभावकारी हुँदैन । अझ कतिपय त निकै खर्च गरेर पनि अनुहार चम्किलो नबन्दा चिन्तामा हुन्छन् । तर, अनुहारको छालालाई चम्किलो र मुलायम बनाउनका लागि केही घरेलु...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

बिहान अबेरसम्म सुत्नुहुन्छ ? सावधान ! लाग्न सक्छन् यस्ता भयानक रोग

काठमाडौं । सुत्नु मानव स्वास्थ्यका लागि मात्र नभएर दैनिक जीवनयापनका लागि समेत अनिवार्य कर्म हो । सुत्दा दिमाग तिखो हुन्छ भने शरीरमा दिनभरी काम गर्नका लागि ऊर्जावान राख्छ । तर, बिहान अबेर सम्म सुत्ने गरियो भने त्यो स्वास्थ्यका...

बांकी पढ्नुहोस्