Tag - सी चिनफिङ

अन्तर्राष्ट्रिय

यी हुन् चिनियाँ राष्ट्रपति सीका ६ ‘सेक्रेट’ कुरा

एजेन्सी। चीनका राष्ट्रपति सी चिनफिङ आज नेपाल आउँदैछन्। सीको नेपाल भ्रमण दक्षिण एसियाली राष्ट्रको छैटौं भ्रमण रहेको छ। यसअघि उनले माल्दिभ्स, श्रीलंका, पाकिस्तान, बंगलादेश र भारतको भ्रमण गरिसकेका छन्। उनी आज भारत भ्रमण सकेर...

बांकी पढ्नुहोस्
Uncategorised

‘वुद्ध र सगरमाथाको देशमा सी चिनफिङलाई हार्दिक स्वागत छ’

नारायण ढुङ्गाना, काठमाडौं, २५ असोज (रासस)। नेपालको राजकीय भ्रमणमा आज आउन लागेका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि आम नेपाली ब्यग्र प्रतीक्षामा रहेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको...

बांकी पढ्नुहोस्
इतिहास/सभ्यता

नेपाल–चीन सम्बन्धका ६४ वर्ष : इतिहासमा कहिले के भयो ?

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अहिले चर्चामा छ। नेपालको उच्च सरकारी नेतृत्वले कैयौँपटक चीनको भ्रमण गरिरहेका बेला चीनबाट हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल...

बांकी पढ्नुहोस्
विकास/निर्माण

चिनियाँ राष्ट्रपति सी काठमाडौं आउँदै, दिउँसो १ बजेदेखि ९ बजेसम्म सवारी ठप्प

काठमाडौं, २५ असोज। चिनियाँ राष्ट्रपति सी चिनफिङ २ दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन्। सीको स्वागतका लागि नेपाल सरकारले भव्य तयारी गरेको छ। सीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली...

बांकी पढ्नुहोस्
स्पेशल

राष्ट्रपति सीसँग भेट : प्रचण्ड २० मिनेट, देउवा ७ मिनेट

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग एक्लाएक्लै भेटवार्ता गर्ने भएका...

बांकी पढ्नुहोस्
स्पेशल

त्रिदेशीय रणनीतिक साझेदारीको मुद्दाले स्थान पाउला ?

काठमाडौं। जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ २० घण्टा लामो नेपाल भ्रमणमा आउँदैछन्। सीको भ्रमणलाई लक्षित गरी नेपालले आफ्ना तर्फबाट प्रस्तुत गर्ने प्रस्तावहरुको सूचिसमेत तयार पारिसकेको छ।
राष्ट्रपति सीको भ्रमणमा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सी चिनफिङले भेट्ने नेपाली नेताको सूचिमा को–को ?

काठमाडौं, असोज। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको शनिबार अपराह्नदेखि दुई दिवसीय राजकीय भ्रमणका लागि काठमाडौं आई पुग्नेछन्।
तेइस वर्षपछि चिनियाँ...

बांकी पढ्नुहोस्
विकास/निर्माण

सी चिनफिङ नेपाल आउँदा ८७ उडान प्रभावित (सूचीसहित)

काठमाडौं, २५ असोज। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउने समयमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल बन्द हुने भएको हो।
चिनियाँ...

बांकी पढ्नुहोस्
राजनीतिक दल

कम्युनिष्ट पार्टी सत्तामा भएको फाइदा : नेपालबाट ‘सी विचारधारा’ को परीक्षण

काठमाडौं, ८ असोज। चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा वैचारिक अन्तरक्रिर्या गर्ने क्रमको थालनी नेपालबाट गरेको छ। यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुबै देशमा कम्युनिष्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको हो...

बांकी पढ्नुहोस्
सरकार

चिनियाँ राष्ट्रपति आउने तयारी

काठमाडौं, ४ असोज। चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन्। उनको भ्रमण तालिका छिट्टै सार्वजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो।
सीको सुरक्षा, भेटघाट र स्वागतको तयारी भइरहेको छ।अब...

बांकी पढ्नुहोस्