काठमाडाैं। प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले मङ्सिर २२ गते (बुधबार) सार्वजनिक विदा दिने भएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधबार सार्वजनिक विदा...
Tag - सार्वजनिक बिदा
काठमाडौं। सरकारले आज सर्वजनिक बिदा दिएको छ । नेवार समुदायले मनाउने किजा पूजा अर्थात् भाइटीकाको अवसर पारेर सार्वजनिक बिदा दिइएको हो ।
नेवार समुदायको परम्परा अनुसार नेपाल संवतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै...
काठमाडौं, २६ साउन। इस्लाम धर्मावलम्बीहरुको चाड बकर इदको अवसरमा प्रदेश २ ले सोमबार सार्वजनिक बिदा दिने भएको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीको चाड इद–उल–अजहा (बकर इद)को अवसरमा शुभकामना सन्देश...
काठमाडौं। सरकारले ११ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको छ। विभिन्न जातीय र सांस्कृतिक चाडहरुलाई राष्ट्रिय पर्वका रूपमा लिँदै सार्वजनिक विदा दिने तयारी गरेको हो।
विभिन्न जातिय तथा सांस्कृतिक संघ संस्थाले जातीय...
काठमाडौं, २६ जेठ। काठमाडाैं उपत्यकामा आइतबार भोटो जात्रा मनाइँदै छ। भोटो जात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ।
रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल...
काठमाडौं, २४ जेठ। काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिइएको छ। सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक बिदा दिने निर्णय...
काठमाडौं, ४ जेठ। प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको हो।
गृह...
काठमाडौ, ११ बैशाख। गत २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा भोलि सार्वजनिक बिदा हुने भएको छ। बारपाकको सुलिकोट गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गोरखाको बारपाक केन्द्रविन्दू बनाएर आएको ७ दशमलव ८...
काठमाडौं । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो ।
भोलि देशभर र...
सिन्धुली, १८ माघ । तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन् ।
हरिहरपुरगढीमा ६४...

