Tag - सवारी दुर्घटना

समाज

दुर्घटनामा ७ को मृत्यु

काठमाडौं, २८ फागुन । रुपन्देही, कैलाली, सल्यान, नुवाकोट र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका–८ बर्मेली टोलस्थित भित्री सडकमा ना.५ ख ६२४९ नम्बरको ट्रकले लु.२७ प...

बांकी पढ्नुहोस्
समाज

सवारी दुर्घटनामा आठकाे मृत्यु (नामसहित)

काठमाडौं, २६ फागुन । चितवन, बैतडी, कपिलवस्तु, धनकुटा,कञ्चनपुर, धनुषा, झापा र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

चितवन, माडी नगरपालिका १ स्थित सडकमा चितवन राष्ट्रिय निकुन्ज...

बांकी पढ्नुहोस्
समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनकाे मृत्यु

काठमाडौं, २१ फागुन । काठमाडाैं, रामेछाप र नवलपरासी (पश्चिम)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा.८७ प ३५३ नम्बरको स्कुटर मंगलबार बिहान आफै अनियन्त्रित...

बांकी पढ्नुहोस्
समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, ५ फागुन । कञ्चनपुर, चितवन, नवलपरासी (पूर्व) र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
कञ्चनपुर भिमदत्त नगरपालिका–२ भाँसी पुलस्थित पूर्वपश्चिम राजमार्गमा शनिबार दिउसो बा ३४ प ८६४१...

बांकी पढ्नुहोस्
समाज

‘बाराको दुर्घटना नियोजित छ, छानविन हुनुपर्छ’

काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी र सशष्त्र प्रहरी उपरिक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो...

बांकी पढ्नुहोस्
समाचार समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ को मृत्यु

काठमाडौं, ९ माघ । काठमाडौं, सुनसरी र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
बारा कोहल्बी नगरपालिका १ घर भई हाल काठमाडौं बसुन्धारा २३ वर्षीय शर्मा गुप्ताको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो...

बांकी पढ्नुहोस्
समाज

माइक्रोको ठक्करबाट बालिकाको मृत्यु, एक घाइते

नवलपरासी, ७ माघ । माइक्रोबसले ठक्कर दिँदा पश्चिम नवलपरासीमा एक बालिकाको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् ।
बुटवल बर्दघाट चल्ने लु १ ख ७२९६ नम्बरको माइक्रोबसले बर्दघाटको बसपार्क मै ठक्कर दिँदा विनयी त्रिवेणी...

बांकी पढ्नुहोस्
राजनीति

बस दुर्घटना : सातको मृत्यु, ३१ घाइते

गलकोट, ३ माघ । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्यु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ...

बांकी पढ्नुहोस्
समाचार

बस दुर्घटनामा २२ घाइते

कावासोती, २३ पुस । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका–११, बाहुनेकुनामा आज बिहान बस पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।
सुर्खेतबाट काठमाडौंका लागि...

बांकी पढ्नुहोस्
समाचार

भोजपुर बस दुर्घटना : एकको मृत्यु, आठ घाइते

भोजपुर, १४ पुस । भोजपुर नगरपालिका–६ देउरालीमा शनिबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।
भोजपुर बसपार्कबाट धरानको लागि आज बिहान ११ बजे छुटेको को १ ख ३०५९ नं को बस ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा...

बांकी पढ्नुहोस्