Tag - सभापति

राजनीति

‘वाइड बडी सम्बन्धमा छानबिन हुनुपर्छ’ : शेरबहादुर देउवा

पोखरा, २८ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले...

बांकी पढ्नुहोस्
राजनीति

प्रचण्डपछि ताताेपानी कुण्डमा देउवाकाे स्नान

बेनी, २५ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता बिहीबार म्याग्दी पुगेका छन् ।

सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित...

बांकी पढ्नुहोस्
राजनीति

‘वाइडबडीकाे यथार्थ सार्वजनिक गर्छौं’ : सभापति देउवा

काठमाडौं, १९ फागुन । वाइडबडी घोटाला प्रकरणमा आफनो नाम मुछिएपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी प्रकरणको बारेका यथार्थ कुरा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । आइतबार विहान...

बांकी पढ्नुहोस्
राजनीति

‘मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमायो’ : शेरबहादुर देउवा

काठमाडौ‌ं, १९ फागुन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताएका छन् ।

सभापति देउवाले आज एक शोक...

बांकी पढ्नुहोस्
राजनीति

‘राजा फालियो, अब कम्युनिष्ट फाल्छौं’ : सभापति देउवा

सिन्धुली, १३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् ।
शनिबार सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३, ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति...

बांकी पढ्नुहोस्
राजनीति

‘कांग्रेस एकढिक्का छ, देशभरि सन्देश लैजानुस्’ : देउवा

वालिङ, ४ माघ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको सन्देश देशैभरि पुर्याउनुपर्ने बताएका छन् ।
स्वतन्त्रता सेनानी एवं जिविस स्याङ्जाका पूर्वसभापति स्व. शिवकुमार अधिकारीको सम्झानामा आयोजित...

बांकी पढ्नुहोस्