Tag - शेरबहादुर देउवा

राजनीतिक दल

‘ओली सरकार धेरै दिन टिक्दैन’ : सभापति देउवा

काठमाडौं, ०७ वैशाख । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार धेरै नटिक्ने दाबी गरेका छन् ।
नयाँ वर्षको अवसरमा काठमाडौं क्षेत्र नम्बर–५ ले शनिबार आयोजना गरेको...

बांकी पढ्नुहोस्
राजनीति

जनतालाई कर थोपार्न सरकार सफल नै छ : सभापति देउवा

काठमाडौं, ६ बैशाख। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन्। नेपाल विद्यार्थी सङ्घको ४९ औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले शुक्रबार काठमाडौँमा आयोजना गरेको...

बांकी पढ्नुहोस्
राजनीति

१४ औं महाधिवेशनले पार्टीलाई एक बनाएर लैजान्छ : सभापति देउवा

टीकापुर, ४ बैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट पार्टीभित्रको गुट अन्त्य हुने दाबी गरेका छन्।पार्टीभित्रको गुट, उपगुट महाधिवेशनबाट अन्त्य हुने बताए।
पार्टीभित्र नेतृत्वप्रति आलोचना हुने...

बांकी पढ्नुहोस्
राजनीति

सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गर्‍यो : सभापति देउवा

कञ्चनपुर, ३ बैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताएका छन्।
“ विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा...

बांकी पढ्नुहोस्
राजनीति

सरकारले कुनै पनि क्षेत्रमा राम्रो काम गरेन : सभापति देउवा

धनगढी, १ बैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिलेसम्म कुनै क्षेत्रमा राम्रो काम नगरेको भन्दै आलोचना गरेका छन्।
कैलालीको धनगढीमा आयोजित कार्यक्रममा उनले देशमा हत्या, हिंसा, बलात्कार, महंगी, कर सबै...

बांकी पढ्नुहोस्
राजनीति

देउवाले बोलाएको बैठकमा किन गएनन् सिटौला ?

काठमाडौं, २५ चैत । कार्यसम्पादन समितिको टुंगो लगाउन नेपाली काँग्रेसको बैठक बसेको छ । कार्यसम्पादन समितिको टुंगो लगाउने सम्बन्धमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।
तर, बैठकमा...

बांकी पढ्नुहोस्
राजनीति

‘विशेष अधिवेशन बोलाए सामना गर्छु’ : सभापति देउवा

विराटनगर, २१ चैत । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले सामना गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आज सानो सङ्ख्यामा जम्मा...

बांकी पढ्नुहोस्
राजनीति

देउवालाई सभापतिबाट बर्खास्त गर्न गाेप्य बैठक

काठमाडौं, २ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले गोप्य अभियान चलाएका छन् ।

पौडेल–सिटौला समूहले देउवालाई सभापतिबाट हटाउने योजना बनाएको खुलासा...

बांकी पढ्नुहोस्
राजनीति

‘हत्याहिंसा छाडेर वार्तामा आउनुस्’ : शेरबहादुर देउवा

पाल्पा, २ चैत । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । उनले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने...

बांकी पढ्नुहोस्
राजनीति

‘वाइड बडी सम्बन्धमा छानबिन हुनुपर्छ’ : शेरबहादुर देउवा

पोखरा, २८ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले...

बांकी पढ्नुहोस्