Tag - विश्वकप क्रिकेट

खेलकुद

विश्वकप क्रिकेट : सेमिफाइनलमा आज कुन-कुन टिम ?

काठमाडौं, २४ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आज भारत र न्यूजिल्याण्ड भिड्नेछन्। इङ्ल्याण्डको म्यानचेष्टरमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। ओल्ड ट्राफोर्ड मैदानमा हुने...

बांकी पढ्नुहोस्
खेलकुद

विश्वकप क्रिकेट : अफगानिस्तान अंकविहीन, आज एक खेल हुँदै

लन्डन, २० असार । इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले अफगानिस्तानलाई २३ रनले हराएको छ।
अन्तिम खेलमा विजयी भएसँगै वेष्ट इन्डिजले जारी विश्वकपबाट सुखद विदाई गर्दा अफगानिस्तान भने सबै ९ खेलमा पराजित...

बांकी पढ्नुहोस्
खेलकुद

विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै भारत

काठमाडौं, १७ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अर्न्तगत मंगलबारको बंगलादेशविरुद्धको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
विर्मिङघममा हुने खेलमा भारतले आज जित निकाल्न सके सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ...

बांकी पढ्नुहोस्
खेलकुद

विश्वकप क्रिकेट : भारत र इंग्ल्याण्ड भिड्दै

काठमाडौं,१५ असार । विश्वकप क्रिकेटमा आज आइतबार भारत र इंग्ल्याण्ड भिड्ने छन्। ६ खेलबाट ११ अंक जोडेको भारत तालिकाको दोस्रो स्थानमा रहेको छ भने ७ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड पाँचौ स्थानमा छ।
इंग्ल्याण्डमा जारी आईसीसी...

बांकी पढ्नुहोस्
खेलकुद

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँग श्रीलंका पराजित, आज दुई खेल हुँदै

काठमाडौं, १४ असार । विश्वकप क्रिकेटमा आज शनिबार दुई खेल हुनेछन्। शनिबार पाकिस्तानले अफगानिस्तानसँग खेल्दा अस्ट्रेलिया र न्यूजिल्याण्ड भिड्दैछन्।
यस्तै, इङ्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

विश्वकप क्रिकेटको सट्टेबाज गर्ने शाह पक्राउ

चितवन, ११ असार । जिल्ला प्रहरी कार्यालय चितवनले विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ।
मंगलबार बेलुकी साढे ८ बजेको समयमा भरतपुर महानगरपालिका ३ बस्ने ३३ वर्षका मुकेशकुमार शाहलाई प्रहरीले पक्राउ गरेको हो।...

बांकी पढ्नुहोस्
खेलकुद

विश्वकप क्रिकेट : इंग्ल्याण्ड शीर्ष स्थानमा उक्लियो

लन्डन, ४ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ।
मंगलबार राति भएको खेलमा आयोजक इंग्ल्यान्डले अफगास्तिानविरुद्व १५० रनको फराकिलो जित निकालेको हो।खेलमा ३ सय ९८...

बांकी पढ्नुहोस्
खेलकुद

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको पहिलो जित

काठमाडौं, १ असार । आईसीसी विश्वकपमा दक्षिण अफ्रिकाले पहिलो जित हात पारेको छ। चार खेलमा जितविहीन रहेको दक्षिण अफ्रिकाले पाचौं खेलमा अफगानिस्तानलाई ९ विकेटले हराएको हो।
दक्षिण अफ्रिकाले पहिलो जित निकालेपछि विश्वकपमा...

बांकी पढ्नुहोस्
खेलकुद

विश्वकप क्रिकेट : शीर्ष स्थानमा उक्लने दाउमा अष्ट्रेलिया

काठमाडौं, ३२ जेठ । विश्वकपको साविक विजेता अष्ट्रेलियाका लागि जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्धको खेल अंक तालिकाको शीर्ष स्थानमा पुग्ने अवसर हुनेछ।
अष्ट्रेलियाले शनिबार दिउँसो नेपाली समयअनुसार सवा ३ बजे...

बांकी पढ्नुहोस्
खेलकुद

विश्वकप क्रिकेटमा आज श्रीलंका भर्सेस बंगलादेश

काठमाडाैं, २८ जेठ। विश्वकप क्रिकेटमा मंगलबार श्रीलंका र बंगलादेश भिड्दै छन्। लामो अवधिको प्रतियोगिता हुनुका बाबजुद दुवै टोलीका लागि अर्को चरणमा स्थान बनाउने सम्भावना कम हुँदै गइरहेको छ। र, यस स्तरमा टिमका लागि एक जितले उसको...

बांकी पढ्नुहोस्