काठमाडौं। विवेकशील साझा पार्टीले काठमाडौंको मेयरमा समीक्षा बास्कोटालाई उठाउने भएको छ। ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरेर विवेकशील साझाले मेयरमा बास्कोटाको उम्मेदवारी घोषणा गरेको...
Tag - विवेकशील साझा
काठमाडौं। विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीका बहुमत सदस्यहरूले मिश्रलाई कारबाही गरेर निर्वाचन आयोगमा दर्ता गराएका हुन्। पार्टीका केन्द्रीय सदस्य...
काठमाडौं। विवेकशील साझा पार्टीबाट निष्कासनमा परेका मिलन पाण्डेले पार्टी कार्यालय कसैको पेवा नभएको बताएका छन्। विवेकशील साझामा विवादले उग्र रूप लिएको बेला नेता पाण्डेले पार्टी कार्यालय अध्यक्ष रवीन्द्र मिश्रको पेवा नभएको...
काठमाडौं। विवेकशील साझा पार्टीमा राप्रपासँग पार्टी एकता गर्ने र प्रदेश संयोजक चयनसम्बन्धी विषयमा उत्पन्न विवाद थप चर्किएको छ। विवादकाबीच आइतबार केन्द्रीय समितिको बैठकमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले प्रदेश संयोजकहरूको...
काठमाडौं। विवेकशील साझा पार्टीका १२ जना नेताले एकै पटक पार्टी परित्याग गरेको घोषणा गरेका छन्। संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन्। अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी गरेकोले आफूहरूले...
काठमाडौं। विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र समूहले न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर सर्वाेच्च अदालतकै न्यायाधीश र नेपाल बार एसोसिएसन...
काठमाडौं। निर्वाचन आयोगले विवेकशील साझा पार्टीको विवादमा अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको बैठकलाई वैधता दिएपछि सो पार्टीका संयोजक मिलन पाण्डे समूहले कानूनी उपचार खोज्ने संकेत गरेको छ ।
पाण्डे समूहका प्रवक्ता...
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले अध्यक्ष रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ नामक दस्ताबेजलाई खारेज गरेको छ ।
आज बसेको पाण्डे पक्षीय केन्द्रीय समिति बैठकले मिश्रको साे राजनीतिक दस्ताबेजलाई...
काठमाडौं । विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले पार्टी फुटाएको आरोप लगाएका छन् । एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गरेको भन्दै पाण्डेले अब मिश्रसँग निर्वाचन आयोगमा भेट...
काठमाडौं। विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले अलग-अलग केन्द्रीय समितिको बैठक बोलाएसँगै पार्टी फुटकाे संघारमा पुगेकाे छ।
अध्यक्ष मिश्र पक्षको बिहीबारको बैठकमा हालै सार्वजनिक गरिएको...

