काठमाडौं, २५ वैशाख। अभिनेत्री दीपिका प्रसाई र निर्देशक दीवाकर भट्टराईले विवाह गरेका छन्। सिन्धुलीबाट जन्ती लिएर धनगढी पुगेका निर्देशक भट्टराईले मंगलबार वैशाख २४ गते दीपिकाको सिउँदोमा सिन्दुर भरेका हुन्।
एश्वर्यको सेटबाट...
Tag - विवाह
एजेन्सी। थाइल्याण्डका राजा महा वजिरालंगकर्नले आफ्नै अंगरक्षकसँग विवाह गरेका छन्। बुधबार राजा वजिरालंगकर्णले उनकै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन्। विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ ।
शनिबार राजा महा...
काठमाडौं, १७ वैशाख । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको विवाह हुने भएको छ। यादवको विवाह यही वैशाख २३ गते हुने भएको हो।
उनको विवाह रौतहट निवास ईञ्जिनियर रमेश यादवसँग हुने भएको छ। पूर्वराष्ट्रपति...
एजेन्सी । भारतमा एक श्रीमानले आफ्नी श्रीमतीको विवाह अर्का व्यक्तिसँग गराइ दिएका छन् । भरतको विहारस्थित एक व्यक्तिले आफ्नी श्रीमतीको विवाह उनका प्रेमीसँग गरिदिएका हुन् ।
आफ्नी श्रीमतीका् बिहे प्रेमीसँग गरिदिएपछि उनले आफ्ना...
काठमाडौं, ७ वैशाख । छोरीको विवाह गरेर दाइजोको रुपमा सर्प दिइन्छ भन्दा अचम्म लाग्छ तर यो सत्य हो ।
भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि...
एजेन्सी, २९ फागुन । भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा एउटा अनौठो घटना घटेको छ । विवाहको दिन अधबैंसे दुलहालाई देखेपछि दुलहीले विवाह गर्न अस्विकार गरेकी छन् । भारतीय मिडियाकाअनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै...
काठमाडौं, २ फागुन । भ्यालेण्टाइन अर्थात प्रणय दिवसका दिन अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाह गरेका छन् ।
सात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाहको नाम दिएका हुन्...
काठमाडौं, १७ पुस । राष्ट्रिय सभाकी सांसद कोमल वलीले सन् २०१९ भित्रै आफ्नो स्वयम्बर हुने बताएकी छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले भनिन्...
मुम्बई, १६ पुस । २०१८ को आज अन्तिम दिन यस वर्ष बलिउडमा पनि धेरै सम्बन्ध जाेडिने/टुट्ने भएका छन् । धेरैले विवाह गरेर घरजम गरेका छन् जसमध्ये रणवीर सिंह- दीपिका पादुकाेणदेखी प्रियंका चोपडा- निक जोनस रहेका छन् ।२०१९ पनि केही जोडीहरु...
नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन सम्पर्क स्थापित गर्दछन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ। तथापि, शहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्नेको संख्या बढेको छ। त्यसैले पहिलो यौन...

