काठमाण्डौं, १ बैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई आइतबार राष्ट्रपति निवासमा मानपद्वी प्रदान गरेकी छिन्।
कार्यक्रममा सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक...
Tag - विद्यादेवी भण्डारी
न्यूयोर्क, २८ फागुन । राष्ट्रपति बिद्यादेवी भण्डारीले केही समयपछि संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्ने भएकी छन् । अमेरिका भ्रमणमा रहेकी राष्ट्रपति भडारीले राष्ट्रसंघीय महिलाको अवस्था सम्बन्धी आयोगको ६३ औं अधिवेशनको वुमन इन...
काठमाडौं, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्ने बताइन् ।
शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...
काठमाडौँ, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन्। आज १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रमको...
काठमाडौं, २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाने भएकी छिन् । कमिशन अन द स्टाटस अफ उमनको ६३ औं सेसनमा भाग लिन आगामी फागुन २६ गते भण्डारी अमेरिकाको न्यूर्योक जान लागेकी हुन् ।
नेपाल सरकारका...
वीरगञ्ज, १९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको वीरगन्ज आउने कार्यक्रम स्थगित भएको छ। वीरगञ्जमा आजदेखि शुरु हुने अश्वमेध महायज्ञको उदघाटनका लागि वीरगन्ज आउने कार्यक्रम प्रतिकूल मौसमका कारण स्थगित भएको पर्साका प्रमुख...
काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय आकांक्षा पूरा गर्न सिङ्गो देश लाग्नुपर्नेमा जोड दिएकी छिन् । ६९औं प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय आकांक्षाको...
रत्ननगर, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताएकी छिन् ।
चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन...
काठमाडौं, १३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।
त्यसअवसरमा उनीहरुबीच स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न विश्व...
सिन्धुपाल्चोक, १६ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताएकी छन् ।
जिल्ला समन्वय समिति (जिसस) महासङ्घको आयोजना र जिसस...

