Tag - विद्यादेवी भण्डारी

समाचार

राष्ट्रपति भण्डारीको ‘ट्वीट विज्ञप्ति’

काठमाडौं, ११ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले कालीकोटमा भएको भीषण आगलागीको घटनाले आफूलाई अत्यन्त दुःखित बताएकी छन् ।
उनले मंगलबार आगलागीबाट सयौँ विस्थापित भएको, दर्जनौँ घाइते बन्नुपरेको र ठूलो परिमाणमा अन्नपात तथा...

बांकी पढ्नुहोस्
समाचार

‘मानवअधिकार रक्षाका लागि सबै निकाय लाग्नुपर्छ’

काठमाडौं, २४ मंसिर । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मुलुकको शिक्षा प्रणालीमा मानव अधिकार शिक्षा समावेश गर्नेतर्फ सम्बन्धित निकाय लाग्नुपर्ने बताएकी छन् । सोमबार विश्व मानवअधिकार दिवसको अवसरमा शुभकामना सन्देश...

बांकी पढ्नुहोस्
राजनीति

बुद्धका विचारबारे के भन्छिन् राष्ट्रपति भण्डारी ?

बुटवल, २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उनका विचार विश्वभरि नै लोकप्रिय हुन सकेको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले गौतम...

बांकी पढ्नुहोस्
राजनीति

राष्ट्रपति भण्डारीलाई स्वागत गर्न ओली विमानस्थल पुगे

काठमाडौं २० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई बिहीबार स्वदेश फर्किएकी छन्...

बांकी पढ्नुहोस्
समाचार

पोल्याण्डका राष्ट्रपति डुडासँग राष्ट्रपति भण्डारीको भेटवार्ता

काठमाडौं, १९ मंसिर । राष्ट्रपति विद्या देवी भण्डारी र पोल्याण्डका राष्ट्रपति आन्द्रेजेज डुडाबी बुधबार भेटवार्ता भएको छ । पोल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले डुडासँग भेटवार्ता गरेकी हुन् ।
परराष्ट्र मन्त्रालयका...

बांकी पढ्नुहोस्
राजनीति

‘अपाङ्गलाई दया होइन, अवसर दिउँ’ : राष्ट्रपति भण्डारी

काठमाडौं, १७ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा अधिकारमूखी दृष्टिकोणबाट हेर्दै विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने बताएकी छिन् ।
सत्ताइऔँ...

बांकी पढ्नुहोस्
समाचार

‘हामीले नगरेको कसूरको सजाय भोग्नु नपरोस्’ : राष्ट्रपति भण्डारी

काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेको जनाएकी छन् ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन...

बांकी पढ्नुहोस्
समाचार

कतार गएको एक महिनामै भण्डारी पोल्याण्डतर्फ

काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
पोल्याण्डको कातोबीचे शहरमा...

बांकी पढ्नुहोस्
राजनीति

महिला हिंसा रोक्न शिक्षा र चेतना जरुरी छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, ९ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिक रुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु आजको आवश्यकता भएको बताएकी छिन् ।
महिलाविरुद्ध...

बांकी पढ्नुहोस्
समाचार

राष्ट्रपतिलाई गाडी किन्न युवाले मागे भिख

काठमाडौं, ८ मंसिर । राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै भिख मागेका छन् ।
शनिबार केही संख्यामा भेला भएका युवाहरुले हातमा भाँडो लिएर भिख मागेका हुन् । उनीहरुले ‘एक-एक  जोड, १८...

बांकी पढ्नुहोस्